युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
83 पटक पढिएको

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई पनि पदमुक्त गर्नु भएको छ ।सङ्घमा बनेको नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी समावेश भएपछि मुख्यमन्त्रीले आज आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई पदमुक्त गर्नु भएको हो । यसअघि, उहाँले नेकपा माओवादी केन्द्र का तीन जना मन्त्रीलाई पदमुक्त गर्नु भएको थियो ।

सङ्घमा बनेको नयाँ गठबन्धनका कारण सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको विषय पनि अब पेचिलो बनेको छ । मुख्यमन्त्रीले दुई दलका मन्त्रीलाई पदमुक्त गरेपछि उहाँ अल्पमतमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन हिजो नै फिर्ता लिइसकेको छ । एकीकृत समाजवादीलेसमेत सरकारको साथ छोडेमा मुख्यमन्त्री अल्पमतमा पर्नु हुनेछ । सुदूरपश्चिममा काँग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी को संयुक्त सरकार थियो । एकीकृत समाजवादीले पनि प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने बताइएको छ ।

अब सरकारसँग नेपाली काँग्रेसका १७ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २४ जना प्रदेश सभा सदस्य सरकारसँग रहेका छन् । १८ सिट जितेको नेपाली काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएपछि काङ्ग्रेससँग १७ जना प्रदेश सभा सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!