युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
210 पटक पढिएको

राम बहादुर दानी/काठमाण्डौ- बाजुराको बुढीगँगा नगरपालिका वडा न. ४ मा जन्मिनु भएका महान्यायधिवक्ता मा. खम्म बहादुर खातीलाई एक कार्यक्रमका साथ शनिवार नेपाल बिद्दार्थी सँघ बाजुरा-काठमाण्डौ सम्पर्क समितिले स्वागत तथा सम्मान कार्यक्रम समपन्न गरेको छ । शनिवार काठमाण्डौको बानेश्वरमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।                                                                     

कार्यक्रम नेपाल बिद्दार्थी सँघ बाजुरा काठमाण्डौ सम्पर्क समितिका सभापति चन्द्र रावतको अध्यक्षतामा भएको हो । सम्मान तथा स्वागत कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित प्रमुख अतिथी रहनु भएको थियो ।                                                         

औपचारिक रुपमा सञ्चालन भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता देवराज जोशी, नेता महा नेपाली, महाधिवेशन प्रतिनिधि पदम शाही, मन बहादुर रावल, नेता चक्र शाह,  त्रिवेणी नगरपालिकका नगर प्रमुख रामसिँह रावल र नेपाल पत्रकार महासँघ बाजुराका अध्यक्ष छक्क मल्ल विशिष्ट अतिथी रहनु भएको थियो ।             

त्यस्तै स्वागत तथा सम्मान कार्यक्रमा महाधिवेशन प्रतिनिधि पुर्ण सिँह, नेपाल तरुणदल विभाग केन्द्रीय सदस्य सराेज बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य दिपेस शाही र पुर्ण बहादुर शाही, नेपाल जन सम्पर्क समिति उत्तर प्रदेशका उपाध्यक्ष रतन शाही,  बिद्दार्थी नेताहरु भरत बुढा, वकिल बहादुर शाही, ने.बि.सँघ बाजुरा-काठमाण्डाै सम्पर्क समिति बरिष्ठ उपाध्यक्ष अमृत बहादुर शाही, बाजुरा-काठमाण्डाै सम्पर्क समिति उप सभापति भरत जाेशी, बिद्दार्थी नेता तेज बहादुर सुनार लगायतका नेपाल बिद्दार्थी सँघका युवा नेताहरुको उपस्थिति रहेको थियो ।                             

शुभकामना तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितले नेपाल सरकारको न्यायालय जस्तो न्यायिक निकायमा बाजुराले जन्माएको छोरो पुग्दा सिँगो बाजुरा बधाईको एक सँकेत भएकोले महान्यायधिवक्ता मा.खम्मबहादुर खातीको सफल कार्यकालको शुभकामना दिए । त्यस्तै असँवैधानिक काम गर्ने कम्युनिष्ट केपि ओली जस्ता बिश्वासकाे मत नपाउदा पनि कामचलाउ रुपमा सरकारमा बसेर कानुनकाे अपमान गरेकाेले यस्ता कम्युनिष्ट  सँग परामर्ष दिन अनुराेध गर्दै याे पद प्रधानमन्त्रीकाे कानुनी सल्लाहाकार हुनु भएकाेमा कुसल शाषककाे भुमिकामा तत्कालिन सरकारलाई कार्यमा याेगदान दिनु पर्ने कुरामा जाेड दिए ।                              

सम्मान कार्यक्रममा मन्तव्य राख्दै महान्यायधिवक्ता मा. खातीले नेपाल बिद्दार्थी सँघ बाजुरा-काठमाण्डौ सम्पर्क समितिलाई विशेष धन्यबाद प्रकट गर्दै नेपाल सरकार मन्त्री परिषदबाट आफु २८ औँ महान्यायधिवक्तामा राष्ट्रपतिबाट नियुक्ति गरेको बताए । मन्तब्यमा आफ्ना कुरा राख्दै आफुलाई आएको यो सँवैधानिक निकायको जिम्मेवारी आफुलाई मात्र नभएर सिँगो बाजुरा जिल्लाले जिम्मेवारी लिएको बताए ।           

सम्मान कार्यक्रममा बोल्दै विभिन्न समयमा नेपाल बार एसोसियनको केन्द्रीय सदस्य लगायतका जिम्यवारी बहन गरेको बताए । सम्मान कार्यक्रममा महान्यायधिवक्ता मा. खम्मबहादुर खातीकी धर्म पत्नी दुर्गा विमली खातीको समेत उपस्थित रहेको थियो ।                                     

स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले शुदुरपश्चिमकै र बाजुराकै पहिलो महान्यायधिबक्ताको रुपमा वाजुरा जस्तो दुर्गम ठाउले न्यायालय जस्तो ठाँउमा आएकोमा सँगो बाजुरा जिल्लाको सिर उचाईमा रहेको बताएका छन । महान्यायधिवक्ता मा. खातीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्णयबाट असाढमा नै नियुक्त हुनु भएको थियो । कार्यक्रमकाे सँचालन बाजुरा-काठमाण्डाै सम्पर्क समितिका सह-सचिव राजेन्द्र राेकायाले गरेेका थिए ।   

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!