युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
203 पटक पढिएको

बाजुराः जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा लागु भएको साहस नेपाल अन्तर्गतको लिफ्ट परियोजनाका बिभिन्न योजनाहरुको शुक्रबार अनुगमन भएको छ । लिफ्ट परियोजना मार्फत गाँउपालिकाको वडा नं. ७ र वडा नं. ५ मा निर्माण सम्पन्न भएका बिभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।

साहस नेपालको लिफ्ट परियोजना मार्फत निर्मित वडा नं. ७ मा धान चुट्ने मेसिन कृषकहरुलाई हस्तान्तरण गरिएको छ। भने गाँउपालिकाको वडा नं. ७ दानी गाँउमा ३ लाख ९९ हजार बराबरको खानेपानी निर्माण कार्य सम्पन्न भएको सनुगमन गरिएको छ ।

त्यस्तै वडा नंम्बर ७ दानीगाँउ मै निर्माण सम्पन्न भएको माछा पोखरीको पनि अनुगमन गरिएको छ । साहस नेपाल लिफ्ट परियोजनाबाट निर्माण भएको माछा पोखरी दुइ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

गाँउपालिकाको वडा नं. ६ मा निर्माण सम्पन्न भएको घट्टेकुलो पक्की सिचाइ कुलो को पनि अनुगमन गरिएको छ । उक्त सिचाइ कुलो पनि साहस नेपाल लिफ्ट परियोजना मार्फत नै निर्माण भएको साहस नेपालका फिल्ड सहायक दीपक धामीले बताउनु भएको छ । पक्की सिचाई कुलो १८ लाख ४५ हजार १६८ को लागतमा सम्पन्न भएको हो ।अनुगमनमा साहस नेपालका परियोजना अधिकृत देसेन्द्र राई, साहस नेपालका फिल्ड सहायक कर्मचरीहरु, पत्रकार र जनप्रतिनिधीहरुको उपििस्थति रहेको थियो । अनुगमनमा खप्तड छेडेदह गाँउपालिकाकी उपाध्यक्ष बिशु देवि नाथ, गाँउपालिकाका पुर्व अध्यक्ष नर बहादुर रावत, वडा नं. ६ का वडा अध्यक्ष हर्क बिष्ट र वडा नं. ६ का पुर्व वडा अध्यक्ष कुम्भनाथ योगी रहनु भएको थियो । साहस नेपालले बाजुरा जिल्लाका अधिकाँश स्थानहरुमा भिन्न क्षेत्रमा निर्माण तथा कृषि सम्बन्धी परियोजनाको संचालन गरी काम गर्दै आएको छ ।

साहस नेपालको सम्पुर्ण कार्यक्रमको समयावधि सम्पन्न भएकोले जिल्लामा औपचारिक कार्यक्रमहरु समाप्त भएर बिदाई भएता पनि अन्य माद्यामबाट जिल्लाको बिकासका लागी सदैब लागी रहने साहस नेपालका परियोजना अधिकृत देसेन्द्र राईले बताउनु भएको छ । गाँउपालिकाका बिभिन्न वडाहरुमा बिकासे परियोजना लागु गरेर सहयोग गरेकोमा गाँउपालिका बासीहरुले धन्यबाद ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!