युनिकोड    राशिफल    एफएम रेडियाे                        
29 पटक पढिएको

बाजुरा- बिधालयमा १० जना शिक्षक अनुपस्थित हुँदा बिधालय व्यवस्थापन समिति अध्यक्ष विर्ख रावल हाजिरी रजिस्ट्ररमा रातो चिनो लगाएको बताएको छ।

हिमाली गाउँपालिका वडा न.६ को पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभुत बिधालयमा दसैं तिहार बिदा पछि स्कुलमा शिक्षक अनुपस्थित हुँदा हाजिरी रजिस्ट्रारमा रातो चिनो लगाएको स्थानीय नवराज रोकायाले बताएको छ। असोज महिना १० गतेदेखि कार्तिक महिनाको १४ गते सम्म दसैं तिहार विदा गरेर स्कुलमा सूचना टासिंएको थियोे ।

भने १५ गते बाट बिधालय खुलाउने गरिने सूचना गरिएको थियोे। उक्त समय बिधालय सञ्चालन गरिएको भएपनि स्कुलमा शिक्षक कम सहभागीले गर्दा पठनपाठनमा बिद्यार्थीहरुलाई पढाई समस्या भएको हो। मङ्सिर ६ गते मंगलवार देखि स्कुल सञ्चालन गरेको छौँ। भने बिधालयमा स्थानीय शिक्षक बाहेक बाहिरका शिक्षक उपस्थिति नहुदा बिधालय पढाईमा बाधा हुँदा समस्या भएको खोली डाडा आधारभुत बिधालयमा निमित्त प्रधानाध्यापक रमिला कुमारी रावलले बताएको छ।

हालसम्म बिधालय रहेका शिक्षक विर बहादुर रावत, रामशरण यादव, विर्ख सार्की, शुशिला आचार्य, रमिला कुमारी रावल, विवेक रोकाया, गोपाल पाण्डे, दिपक भण्डारी, चिनकला रावल, कार्यालय सहयोगी जस बहादुर रोकाया सहित १० जना कार्यरत कर्मचारी बिधालय रहेको बिधालय व्यवस्थापन समिति अध्यक्ष विर्ख रावलले बताएको छन।

बिधालयमा रहेका शिक्षक र शिक्षिका निरन्तर रूपमा हाजिर नभएको दिनमा रातो चिन लगाएको छ। हाजिर अनुसार मात्र स्कुलका शिक्षकहरुलाई तलब घटाएर दिने व्यवस्था गरेको छ। बिधालय रहेका कर्मचारीलाई स्कुलको नितिनियम भित्र रहेर काम गर्ने सबैलाई अनुरोध समेत गरेको छन। बिद्यार्थीले पाउने गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो पुर्ण जिम्मेवारी रहदा लागिपरेको रावलले बताएको छन।

स्कुलमा २ सयभन्दा बढी छात्र र छात्रा रहेकोे छन। भने बिद्यार्थी भविष्य उज्ज्वल बनाउन शिक्षेक र बिधालय व्यवस्थापन समिति लगायत अभिभावक सबै उत्तिकै ध्यानाकर्षण प्रतिमा सोच र विचार रहनुपर्ने अबस्थामा रहेकोे बिधालय व्यवस्थापन समिति अध्यक्ष रावलले बताएको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!