युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा | बाजुरा क्याम्पसमा खेलकुद सप्ताह आजबाट सुरु | व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छः काँग्रेस सहमहामन्त्री पाण्डे | मार्तडी–कोल्टी नियमित बस सेवा र ईलाका प्रशासन कहिले स्थापना हुन्छः कुण्डाली सेवा समाज | बाजुराका प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार | मार्तडीबाट एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार | बाजुराको एक पसलमा आगलागी,ठुलो क्षेती भएको अनुमान | जय नेपाल कप सुरुः ऐश्वर्यको विजयी सुरुवात | कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो | चुथी स्वास्थ्य चौकीमा आजबाट स्मार्ट हेल्थ सेवा संचालन |
81 पटक पढिएको

दैलेख कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनामा परेको छ। मंगलबार साँझ राजमार्गअन्तर्गत चामुण्डाविन्द्रासैनी नगरपालिका(७ रामाघाट नजिकै गाडी दुर्घटनामा परेको हो।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए।

गाडी दुर्घटनामा १३ जना घाइते भएको डीएसपी साहले जानकारी दिए। उक्त गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए। घाइतेहरुको उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको थियो। स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन्।

अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी साहले बताए। गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीको किनारमा खसेको प्रहरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!