युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
76 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  चर्चित मोडल तथा गायक दुर्गेश थापाले “बहसमा बार्जु,बाजुरा महोत्सव”मा शुक्रबार आफ्नो प्रस्तुती मार्फत महोत्सवको माहोल तताएका छन् । गायक थापाले आफ्ना आवाजमा सजिएका चर्चित गितहरु गाएर महोत्सवको माहोलमा रौनकता थपिदिएका हुन्।

थापाले आफ्ना चर्चित गितहरु बिच्च बिच्चमा,कि दुर्गेस रेलमा कि दुर्गेश जेलमा ,बम बम भोले,माछो माछो भ्यागुत्तो,राष्ट्रवादी गीत उठ उठ वीर गोर्खाली,लगायतका दर्ननौ महोत्सवको माहोल  तताएका हुन् । प्रस्तुती दिनको लागी स्टेज उक्लेका थापाले बाजुराको साँझपखको चिसो मौषमलाई न्यानो पार्दे आम दर्शक हरुलाई नचाएर माहोल तताएका हुन् । उनले चर्चित गीत बिच्चबिचमा,कि दुर्गेश रेलमा गित गाउँदा त महोत्सवको पुरै माहोलमा रौनकता थपिएको थियो । त्यस्तै गायक थापाले प्रस्तुती दिदै गर्दा ससाना बालबालीका देखि युवाहरु हुदै बुढापाखाहरु पनि स्वर स्वर मिलाउँदै गाउँदै नाचेका थिए।

गायक थापाको प्रस्तुती हेर्नको लागी दर्शकहरुको घुँइचो लागेको थियो । युवा पुस्तामा सर्वाधिक रुचाईएका गायक थापाले बाजुरा महोत्सवमा दर्जनौ गितहरु सुनाएर आम दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । गायक थापाले प्रस्तुती दिर्दै गर्दा स्टेशजमै गएर नाच्ने ससाना बालबालीको भिड लागेको थियो । शुक्रबारको दिन पनि भएका कारण बिद्यालय र कार्यालयहरुको चाँडो बिदा भएकाले गायक थापाको प्रस्तुती हेर्नको लागी दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । देश मात्रै नभई अन्तराष्ट्रिय स्तरसम्म आफ्नो नाम कमाउँन सफल गायक तथा मोडेल थापाले आज बाजुरा महोत्सवमा आफ्नो प्रस्तुती मार्फत महोत्सवमा रौनकता थप्नुभएको हो ।

बढीजसो विवादको भुमरीमा परिरहने गायक भनेर चिनिने थापाले हरेक मेला महोत्सवमा आफ्नो दमदार प्रस्तुती दिएर दर्शकहरुको मन जित्न सफल भएको गायक रुपमा पनि चिन्न सकिन्छ । गायक थापा जब प्रस्तुती दिन कुनै पनि मेला महोत्सवमा स्टेज चढ्छन तब महोत्सवको माहोलमा रौनकता पनि अर्के थपिने गरीन्छ । गायक थापा स्टेज चढ्ने बितिक्कै दर्शकहरुबाटै वाह संगै ताली र हुटिगं आउन गर्छ । आज बाजुरा पुगेर महोत्सवमा आफ्नो दमदार प्रस्तुती दिएर उनले दर्शकहरुको मन जित्न सफल भएका छन् ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट संचालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा आज गायक थापा संगै गायक राजेन्द्र बाजुरेली,लक्ष्मी नेपाली,जनवादी गायक हिमशिखर सि. लागयत अन्य स्थानिय कलाकारहरुले आफ्ना प्रस्तुती दिएका थिए । महोत्सवको अन्तिम दिन भोली चर्चित गायक चक्र बम (हास्यकलाकार) किरण थापा,(डान्सर)झरना,शोनु र समिक्षा लगायत अन्य कलाकारहरुका बेजोड प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!