युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन तिव्र | जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदिबन्दी |
130 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– नेपाली काँग्रेसको छवि कमजोर बनाउने उद्देश्यले बाजुरा जिल्लाका केही पाटीपंतिहरुले अपबाह सूचना तथा समाचारबाट हल्ला फैलाएर नेपाली काँग्रेस पार्टीमा आँच आँउने काम गरेको भन्दै नेपाली कांग्रेस बडीमालिका नगरपालिका नगर कार्य समितिले प्रेस बिज्ञप्ति मार्फत आपत्ति जनाएका जनाएको छ ।

नेपाली काँग्रेस परित्याग गरेर नेकपा माओवादीमा प्रवेश भएका भन्ने अपवाह हल्ला फैलाउने नियतले केहि मिडियाहरुबाट समाचार प्रकाशन/प्रसारण गरी जनताहरुमा भ्रमात्मक संदेश फैलाएको भन्दै  प्रेस  बिज्ञप्ति जारी गरेकाे हाे ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा बोकेको नेपाली काँग्रेस देशको एक शक्तिशाली पार्टी भएको सबैमा अवगत भएकै कुरा हो । यसै क्रममा बडीमालिका नगरपालिका वडा नं. ९ सेलाघाट टोलमा नेकपा माओपादी (केन्द्र) का केहि कार्यकर्ताहरु उक्त टोलमा टोल समिति गठन गर्ने भनी गएका थिए । सो टोलमा अध्यक्ष तथा सचिवलाई माात्र चयन गरेको थियो । केहि बिकासे योजनाको बारेमा छलफल गर्ने भनी उक्त टोलका स्थानियहरुलाई जम्मा गरी योजनाको विषयमा छलफल मात्र भएको थियो ।

कोही पनि पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश भएका छैनन् । सो टोलमा १३ घर परिवारका केहि ब्यक्तिहरुलाई पार्टी प्रवेश गरेको भनि अपबाह हल्ला फैलाउने नियतले केहि मिडियाहरुबाट समाचार प्रकाशन/प्रसारण गरी जनताहरुमा भ्रमात्मक संदेश पुर्‍याउने काम गरेकोले यसमा हाम्राे आपत्ति रहेको छ प्रेस बिज्ञप्तिमा भनिएको छ ।

यस्ता कु–भ्रमपुर्ण कामको घोर आपत्ति जनाउदछौ ।नेपाली काँग्रेसका कुनै पनि कार्यकर्ताहरु पार्टी प्रबेश नभएको र सो गाँउका नेपाली काँग्रेस परित्याग गरेर नेकपा माओवादीमा प्रवेश भएका भन्ने ब्यक्तिहरु कोही बिदेशमा रहेका छन । कोही सो ठाँउमा नै छैनन्। अपबाह हल्ला फैलाउने नियतले केहि मिडियाहरुबाट समाचार प्रकाशन/प्रसारण गरी जनताहरुमा भ्रमात्मक संदेशले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई हतास, निरास बनाउने जस्ता बद्नियत भ्रमात्मक समाचारहरु प्रकाशन भएकोले नेपाली काँग्रेस बडीमालिका नगरपालिका नगर कार्य समिति यस्तो भ्रमात्मक कामको लागि ध्यानाकर्षण जनाउदै यस्ता कु कार्य गर्ने पार्टी पंक्तीहरुको अपवाह हल्लाको पछाडी नलाग्न सम्पुर्ण कार्यकर्ताहरुलाई जानकारीका साथ यो बिज्ञप्ती जारी गरीएको छ । प्रेस बिज्ञत्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!