युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
166 पटक पढिएको

राम बहादुर दानी/बाजुरा–  सामाजिक अभियान्ता रिता शाहीको पहलमा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. २ मा रहेको कन्सन बाजुराका १३ जना अनाथ वालबालिकाहरुलाई खाद्य सामाग्री वितरण गरिएको छ ।

विगत लामो समय देखी सामाजिक कार्यमा काम गर्दै आएकी शाहीले बुधबार १३ हजार बराबरको खाद्यन्न सामाग्री वितरण गरेकी हुन । कन्सनमा रहेका अनाथ बालबालिकाहरुलाई एक महिना सम्मको लागि भए पनि खान पुगोस भन्ने उद्देश्यले बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुसंगको सहकार्यमा बिभिन्न राहत वितरण गर्दै आएकी छन ।

यस अघि पनि अभियान्ता शाहीको पहलमा जिल्लाका बिभिन्न ठाँउमा खाँन समस्या भएका, वाडी पहिरोबाट पीडितहरुलाई राहत वितरण हुदै आएको छ । बुधबार वितरण गरेको सो राहत सामाग्री अष्ट्रेलियामा रहेको मानवसेवा संस्थाका संस्थापक प्रसाद सेडिनको सहयोगमा साईप्रसमा बस्ने समाजसेवी सेसमा लामाले पठाएको ११ हजार र अछामको साँफेवगरमा ब्यबशाय गर्दै आउनु भएका बिमल कुँवरबाट २ हजार गरी जम्मा १३ हजारको खाद्यान्न सामाग्री वितरण गरेकी हुन ।

बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोगको पहल गर्दै आएकी शाहीको पहलमा बुधबार सो खाद्यान्न सामागी कन्सन बाजुरामा रहेका अनाथ बालबालिकाहरुलाई वितरण गरेको सामाजिक अभियान्ता शाहीले लोकतन्त्र विहानी न्यूजलाई जानकारी दिइन् ।

कन्सन बाजुरामा रहेका बालबालिकाहरुलाई केहि दिनका लागि भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले ३ बोरा चामल, पाच किलो नुन, ४ दर्जन बिस्कुट, ३ पाकेट तेल, ३ किलो दाल सहयोग अभियान्ता शाही स्वयम् आफै पुगेर हस्तान्तरण गरेकी हुन ।
बुधबार वितरण गरेको खाद्यान्न केहि समयका लागी छाक टार्न टेवा पुग्ने उनी बताउछिन । कन्सनमा रहेका अनाथ बालबालिकालाई तत्काल झोला र स्टेसनरीमा धेरै समस्या भएकोले सके सम्म आफुले पहल गर्ने उनि बताउछिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!