मज्दुरको ईतिहाश कोर्दा कोर्दै मर्नु पर्छ,
मुहार पुस्तिकालाई भोर्दा भोर्दै मर्नु पर्छ ।
था छ आएन मज्दुरहरु को सुदिन अंझै
दुखिका कथा लाई जोर्दा जोर्दै मर्नु पर्छ ।
हिँजो पनि लेखियो लेख्दैछुँ आज पनि,
रचनामा पिर मर्का सोर्दा सोर्दै मर्नु पर्छ ।
पृथ्वी गोल हुन्छ शूर्य चान्द पनि अटल,
उन्कै नक्कल लाई चोर्दा चोर्दै मर्न पर्छ ।
यथार्थ मा कयौँको मलामे कयौँ जन्ती,
छेउ कुना र डल्ला फोर्दा फर्दै मर्नु पर्छ ।
भन्थे नेता नजिकैछ क्रान्ति तैयार बसे,
त्यही रणभूमी भित्र झर्दा झर्दै मर्नु पर्छ ।
अब त यो सेते लाई पनि लाग्न थाल्यो,
मैले क्रान्तिकै तयारी गर्दा गर्दै मर्नु पर्छ ।
सुरेशकुमार पान्डे दा