युनिकोड    राशिफल    एफएम रेडियाे                        
123 पटक पढिएको

राकेश बि.क.– नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशन सफल पार्न नेपाली काँग्रेस बुढीगंगा नगरपालिका वडा नं. ९ वडा कार्य समितिको मंगलबार बैठक बसेको छ । अधिबेशन सफल पार्न वडा स्तरबाटै सहज तुल्याउन बैठकले बिभिन्न समितिहरु गठन समेत गरेको हो ।
वडा सभापति चन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकल युवा स्वम् सेवक समिति, आर्थिक समिति र ब्यस्थापन समिति गठन गरिएको नेपाली कांगे्रस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य खगेन्द्र बहादुर सिंहले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
नेता सिंहका अनुसार वडा कार्य समिति सभापति चन्द्र बहादुर शिंहको संयोजकत्वमा ५ सदस्यि आर्थिक समिति, युवा नेता तपेश सेरालाको संयोजकत्वमा १० जनाको स्वयम् सेवक समिति र युवा नेता राम बहादुर थापाको संयोजकत्वमा ७ सदस्यिय व्यवस्थापन समिति गठन गरिएको जनाकरी प्राप्त भएको छ ।
यसैक्रममा ७ औं जिल्ला अधिबेशन सफल पार्न पुर्व तयारीका लागि उक्त समितिहरु गठन गरिएको नेता सिंहले बताएका हुन । वडा सभापति चन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांगे्रस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य खगेन्द्र बहादुर सिंह प्रमुख अथिति रहेका थिए । बैठकमा नेपाली कांग्रेस पुर्व गाबिस उपा–अध्यक्ष सुर्य बहादुर सिंह, युवा नेता तपेस सेराला, युवा नेता राम बहादुर थापा, युवा नेता धन बहादुर उखेडा लगायत करिव ३३ जना नेपाली काँग्रेसका वडा स्तरका नेताहरुको उपस्थिति रहेको जनकारी नेता खगेन्द्र सिंहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!