युनिकोड    राशिफल    एफएम रेडियाे                        
120 पटक पढिएको

बाजुरा– संविधान दिवस बाजुरामा ३ दिन सम्म मनाइने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै बाजुरामा भव्यताका साथ मनाउने तयारी थालिएको छ ।

संविधान दिवस मूल समारोह जिल्ला समितिको सोमबार जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा बसेको बैठकले संविधान दिवस मनाउने तयारी गरेको हो ।सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभइ सबैको सहभागीताका साथ दिवस मनाउने संविधान दिवस मूल समारोह जिल्ला समिति बाजुराले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार दिवस असोज २, ३ र ४ गते गरि ३ दिन सम्म मनाउने निर्णय गरीएको छ । जिल्ला स्थित सरकारी कार्यालय संघ संस्था बिद्यालयहरूले कार्यालयको प्राङ्गण सरसफाइ गरी कार्यालयमा राष्ट्रिय झण्डा एवंम ब्यानर सजाउने भएको उनले बताए ।

प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित धार्मीक तथा पर्यटकिय क्षेत्रको सरसफाइ गर्ने, जिल्ला स्थित सरकारी कार्यालय तथा सार्बजनिक ठाउँहरूमा दिप प्रज्वलन गर्ने , जिल्ला स्थित स्थानिय संचार माध्याम बाट नेपालको संविधानमा केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको बताइएको छ ।

धार्मिक स्थलहरूमा पुजारी धर्मगुरूहरूबाट नित्य धार्मिक अनुष्ठान, संकल्प गर्दा राष्ट्र राष्ट्रियता, स्वतन्त्ररता र संबिधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहीदहरूको चिर शान्तिको कामना सहित पुजापाठ तथा प्राथाना गर्ने निर्णय गरिएको जानकारी पूप्त भएको छ ।

 

यि हुन हेर्नुहाेस निर्णयहरु 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!