युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
160 पटक पढिएको

बाजुरा–जिल्लाको त्रिवेणी नगरपालिका वडा न. ८ मा चुनावि आमसभा कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न भएको चुनावी आमसभा कार्यक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा उम्मेदवार महेश गिरी सहित ४० घर परिवार नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश भएका छन् । बुधबार नगरपालिकाको वडा न. ८ मा भएको चुनावी आमसभा कार्यक्रममा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश भएका हुन । लामो समय देखि नेकपा एमालेले देशको परिवर्तन गर्न सक्ने आपेक्षा गरेर एमालेको संगठनमा बस्दा एमालेले जनताको जनभावना अनुरुप जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको हुदा नेपाली कांग्रेस राष्ट्रियता लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात गरि कांग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् ।

साथै नवप्रवेशीहरुले नेपाली कांग्रेसको बिधि बिधान र आस्थामा कतिबद्ध रही आगामी दिनहरूमा सधै कांग्रेसको साथमा रहने प्रतिबद्धता सहित नेपाली कांग्रेसमा को सदस्यता पाँउ भनी पार्टी सभापतिलाई निवेदन समेत पेश गरेका छन् । अव देशको परिवर्तन नेपाली कांग्रेसबाटै संभव हुने नव प्रवेशीहरुको ठहर रहेको छ । नगरपालिकाको वडा न . ८ को चुनावी आमसभा कार्यक्रम वडा न. ८ का वडा सभापति खेमराज गिरिको अध्यक्षतामा संचालन भएको थियोे । सभापति गिरिको अध्यक्षतामा संचालन भएका कार्यक्रममा प्रमुख अथिती जिल्ला काउयर् समिति सभापति राम सिंह रावल  रहनु भएको थियो । यस्तै कार्यक्रम बिशिष्ट अथिती महाधिवेशन प्रतिनिधि तथा त्रिवेणी नगरपालिका उप प्रमुख राधिका सुनार, महाधिवेशन प्रतिनिधि कर्न बहादुर थापा, पिर्व जिल्ला कार्य समिति सचीव रनसिह अएडी , रहनु भएको थियो । त्यस्तै कार्यक्रममा अथिती नेपाली काङ्ग्रेस प्रदेश ख सचीव दिल बहादुर थापा, पुर्व ने . बि संघ केन्द्रीय सदस्य बिरेन्द्र गिरी , प्रदेश प्रतिनिधि तथा ने . बि . संघ बाजुरा काठमाडौँ सम्पर्क समितिका अध्यक्ष चन्द्र बहादुर रावत लगायत रहनु भएको थियो । कार्यक्रमको संचालन वडा सचीव नवीन बुढाले गरेको त्रिवेणी नगरपालिका वडा न. ८ वडा कार्य समितिले जनाएको छ । नविन कांग्रेस उर्जासिल कांग्रेस र बलियो कांग्रेस भन्ने मुल नारा बोकेर कांग्रेस त्रिवेणी नगरपालिकाले चुनावी आम सभा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!