युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

श्रावण ३१, बाजुराः नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले जिल्लाका दुई धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका र बुढीनन्दाको दर्शनका लागी जाने दर्शनार्थीहरुलाई सुभकामना दिएको छ । काँग्रेस बाजुराले एक शुभकामना सन्देश जारी गर्दै सुदुरपश्चिमको बिकट जिल्ला बाजुरामा अबस्थित हिन्दुहरुको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका र बुढीनन्दामा श्रावण शुक्ल चतुदर्शीका दिन लाग्ने मेलाको दर्शन गर्न जाने सम्पुर्ण दर्शनार्थीहरुलाई शुभकामना दिएको हो ।

धार्मिक तथा प्राकृतिक हिसाबले भु स्वर्ग मानिने बडिमालिका र बुढीनन्दाको दर्शनको लागी पाल्नुभएका स्वदेश तथा बिदेशभरका सम्पुर्ण तिर्थालु भक्तजनहरुमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको तर्फबाट हार्दिक स्वाग गरिन्छ शुभकामना सन्देशमा भनिएको छ । जगत जननी बडिमालिका र बुढीनन्दाले सम्पुर्ण तिर्थालुभक्तजनहरुको मनोकांक्षा पुरा होस्,मेला अबधिभर सम्पुर्ण तिर्थालुभक्तजनहरुको यात्रा शान्तिपुर्ण,सुखद र सरल रहोस् भी बडिमालिका र बुढीनन्दा माताको चरणकमलमा सादर नमन गरीन्छ उक्त जारी शुभकामना सन्देशमा भनिएको छ ।

बडमिालिका र बुढीनन्दा माताले सबैको घरपरिवारमा सुख शान्ती होस्,मनले चिताएको कुरा पुरा होस्,पापहरु नष्ट हुन्,बडिमालिका र बुढीनन्दाको मेला अबधिभर शान्ति सुरक्षा र सुब्यबस्था कायम गर्न स्थानिय प्रशासन सुरक्षा निकाय र स्थानियलाई अनुरोध गरीन्छ सभापति रामसिंह रावल द्धारा हस्ताक्षेरित शुभकामना सन्देशमा भनिएको छ । बाजुराका धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका र बुढीनन्दामा यहि श्रावण शुक्ल चतुदर्शीका दिन पुजा आरधना हुँदैछ । बडिमालिका र बुढीनन्दा संगै बाजुराका अन्य धार्मिक तथा ऐतिहासिक शक्तिपिठहरुमा पनि पुजा आरधना हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!