युनिकोड    राशिफल    एफएम रेडियाे                        
362 पटक पढिएको

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् ।

उनले राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरु देशद्रोही भएको टिप्पणी गर्दै उनीहरुप्रति नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा मौन रहेको उल्लेख गरे । नेपाली सेनाप्रति पनि गम्भीर प्रश्न उठाउँदै थापाले लिपुलेकमा अतिक्रमण हुँदा सेनाले सुकुमवासी बस्तीहरूमा परेड खेलेको बताए । सुशासन, सुसंस्कार र संस्कृतिको नमूना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सभामुख लाचार र नतमस्तक भएको उनको भनाइ छ ।

थापाले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल नभइ आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड भएको टिप्पणी गरे । निर्वाचनमा रास्वपाले पाएको सफलता योगदान, बलिदानका कारण नभइ दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र अदृश्य प्रभावहरूको कुल परिणाम भएको उनले तर्क गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!