काठमाण्डौ– जेनजी आँदोलनमा पिटाइ खाएर बिदेशिएका नेपाली काँग्रेसका पूर्व सभापति एबं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा श्रावण २८ गते दिउसो १२ बजे त्रिभुवन अन्तराष्ट्रि विमान स्थल अवतरण गर्ने भएका छन् । उहाँलाई स्वागत गर्न देशका ७७ बटै जिल्लाबाट नेता तथा कार्यकर्ताहरु काठमाण्डौ भित्रिएका छन । देउवादे बिदेशमा रहँदा ३ वटा देशमा भ्रमण गरेका थिए ।
यसै क्रममा शुदुरपश्चिम प्रदेशबाट पनि नेता तथा कार्यकर्ताहरु जहाज चढेर देउवाको स्वागतका लागि काठमाण्डौ आएका छन । यसरी जेनजी आन्दोलोनबाट घाइते भएका देउवा दम्पत्ति गत फाल्गुण महिनामा सिंगापूर गएका दिए । जेननजी आन्दोलोनबाट घाइते भएका देउवा दम्पत्ति उपचारका क्रममा सिंगापुर गएका हुन ।
नेपाली काँग्रेस पाटी बिभाजनको मुखमै आइ पुग्दा देउवा दम्पत्ति स्वदेश भित्रिनुले राजनितिक तरंग ल्याएको छ । यसै बिच देउवा स्वदेश भित्रिय संगै उनि निकट नेताहरुले एक भेलाको आयोजना गर्ने खबर प्राप्त भएको छ । उक्त भेलाको काँग्रेस पूर्व सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने बताइएको छ ।











