युनिकोड    राशिफल    एफएम रेडियाे                        
180 पटक पढिएको

बाजुरा– मुक्तककार वीर बहादुर बिष्टकाे “खण्सापका” नामक मुक्तक सँग्रह विमाेचन भएकाे छ । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्बर ९ चाैराठामा जन्मिएका बिष्टले आफ्नाे पहिलाे लेखन कृति प्रकाशन गरेका छन ।

धाैली देवि बिष्ट र भक्ते विष्टकाे सपूत सन्तान बिष्टले एम ए सम्मकाे अध्यायन पूरा गरेका छन भने उनी पुर्व नेपाल सरकारकाे स्थायी कर्मचारी पनि हुन । बाल्यकाल देखि नै लेखन बिधामा निकै नै रुचि राख्ने बिष्टले मुक्तक प्रकाशनमा ल्याएका हुन ।

आईतवार एक कार्यक्रमका समथ बडीमालिका नगरपालिकाकाे तालिम हलमा उक्त मुक्तककाे विमाेचन गरिएकाे छ । जिल्लाकाे जन्म भुमी बाजुरा र माता/पिताकाे समरणमा शब्द समायाेजन गरेर तयार पारेका छन ।

थुवाकाँध हेरिबस्याकी छन्, मेरी आमा ! डाँडाका घाम जस्तै साठी कट्याकी छन्, मेरी आमा !! निकै भावुक शब्दहरुले बुनिएकाे उक्त मुक्तक विमाेचन कार्यक्रममा जिल्लाका सराेकारवाला निकायका ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । बिमाेचन कार्यक्रममा उपस्थित अधिकाँश बक्ताहरुले उनकाे लेखन काय्यमा थप निखारता र प्रगतिकाे कामना ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!