युनिकोड    राशिफल    एफएम रेडियाे                        
944 पटक पढिएको

बाजुरा : विरेखोला झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि लाइभ देउडा कार्यक्रम आयोजना हुने भएको छ। बडिमालिका नगरपालिको दुई वटा वडा ६ र ८ मा रहेको विरेखोला झरनाको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले भोलि साउन १ गते बिहीबार साउने संक्रान्तिको अवसर पारी लोकसंस्कृति को संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देउडा कार्यक्रम हुने लागेको हो।

स्थानीय देउडा गायिका विष्ना विष्ट र पुने दानी बीच उक्त झरनामा लाइभ देउडा कार्यक्रम हुने बडिमालिका सामुदायिक विकास सममाज बाजुराका अध्यक्ष अम्मर बहादुर बिश्वकर्माले जानकारी दिएका छन्।

उहाँका अनुसार, देउडा कार्यक्रम बडीमालिका सामुदायिक विकास कार्यालय बाजुराको आयोजना तथा बडिमालिका नगरपालिका र सामाजिक बिकास कार्यलय बाजुरा ,वडा नं. ६ र ८ को समन्वयमा उक्त लाइभ देउडा कार्यक्रम गर्न लागेका बताए ।

त्यस्तै कार्यक्रममा स्थानीय पहिरनमा दाउरा सुरुवाल , धोतिचोलि लगाई सहभागिता हुन सबैलाई अनुरोध गरेको बडिमालिका सामुदायिक विकास समाज बाजुराले बताएको छ ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने उक्त विरेखोला झरना केही वर्षहरूमा आन्तरिक पर्यटकहरूको मुख्य आकर्षणका रुपमा अवस्थित रहेको छ । यसरी आफ्नो मौलिक पहिरन अनुसार पुराना संस्कृति को पनि जगेर्ना हुनुका साथै उक्त कार्यक्रमले विरेखोला झरनाको पनि थप प्रवर्द्धन हुने अपेक्षा राखेको अध्यक्ष बिश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!