युनिकोड    राशिफल    एफएम रेडियाे                        
859 पटक पढिएको

बाजुरा :  बाजुरा जिल्ला अदालतमा आर्थिक बर्ष २०८१/०८२ मा १ सय ८० वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०८०/०८१ बाट जिम्मेवारी सरेका ६९ र चालु आर्थिक बर्ष २०८१/०८२ मा १ सय ११गरि १ सय ८० नयाँ मुद्धा दर्ता भएका छन् ।

जिल्ला अदालतमा दर्ता भएका नयाँ मुद्धा मध्ये हालसम्म सबैभन्दा बढी सम्बन्ध विच्छेदका चालू आवका २५ र गत आवबाट जिम्मेवारी सरेर आएका ११ गरि ३६ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै हालसम्म अदालतमा दर्ता भएका मुद्दा मध्ये ६५ वटा फछर्यौट भएका र ४६ वटा मुद्धा फछर्यौट हुन बाकीँ रहेका छन् । गत आवबाट फछर्यौट हुन बाँकी रहेका मुद्धामा जिम्मेवारी सरेको नयाँ देवानी २१ र फौजदारी २३, रिट १ र पुनरावेदनको १ मुद्धा रहेको जिल्ला अदालत बाजुराले जनाएको छ।

जिल्ला अदालत बाजुरामा देवानीको तुलनामा सरकारवादी फौजदारीका सम्बन्ध विच्छेद , जवरजस्तीकरणी, चोरी, कर्तव्य ज्यान, बहुबिवाह जस्ता मुद्धा बढी दर्ता हुने गरेका छन् भने गत बर्षको तुलनामा यो बर्ष मुद्धा दर्ताको संख्या बढेको जनाएको छ।

जिल्ला अदालत बाजुरामा मंगलवार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश सञ्जीव पोख्रेलले मुख्यतया ६, १२ र १८ महिनामा मुद्धा फछर्यौट गरी सक्नुपर्ने बताउदै न्यायाधीश पोख्रेलले अदालत परिवार सधै नागरिकरुलाई न्याय दिने प्रयत्नले अघि बढि रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!