युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
132 पटक पढिएको

बाजुराः शुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको गृह जिल्ला बाजुरामा एक साता भम्रणको कार्यक्रम जारी रहेको छ । जिल्लाका ९ वटै स्थानिय तहहरुको साताब्यापी भ्रमणका क्रममा विहिबार कोल्टी प्रस्तान भएको हो ।

No description available.

स्वागत तथा अभिनन्दन कार्यक्रम बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गीरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति नारायण पाध्याय, नेकपा एमाले जिल्ला कमिटी उप-सचिव जनक बोहरा बिशिष्ट अतिथी रहनु भएको थियो ।

No description available.

प्रदेश प्रमुखको साताब्यापीरुपमा जिल्ला भरीको भ्रमणको बिषयमा प्रष्ट पार्दै प्रमुख स्वकिए सचिव अफिलाल जोशीले बाजुरेली जनता सबैको समान ब्यक्तीत्व प्रदेश प्रमुखले भ्रमणका क्रममा गृह जिल्लाका समस्या, चुनौती र जनताहरुको प्रत्यक्ष सुख दुख साँटासाँट गर्ने कार्यक्रम अनुसार एक साताको भ्रमण रहेको बताएका छन । कार्यक्रमको संचालन बुढीनन्दा नगरपालिकाका कर्मचरी धर्मराज पाध्यायले गरेका हुन । कार्यक्रमकाे स्वागत मन्तब्य बुढीनन्दा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शेर बहादुर बुढाले गरेका थिए ।

No description available.

बाजुरेली जनताले दिएको बिगत देखि बर्तमान समम्को सम्मानलाई उच्च कदर गर्दै जिल्लाको बिकासका लागी आफुले कुनै कसुर नराखी यो पाटी त्यो पाटी भन्ने आफ्नो पदले नछुट्याउने भएकोले आफु सिंगो शुदुरपश्चिमेली जनताको साझा भएकोले सबैलाई समान बिकासमा पहल गर्ने बताएका छन । आफु सबै शुादुरपशिचमेली जनताको समान व्यक्तित्व भएकोले कुनै राजनितिक दलको खोल ओडेर अबका दिनमा राजनिति गर्न नमिल्ने भएकोले आफुलाई सबैको साझा व्यक्तीको रुपमा चिन्न सबै जनताहरुलाई प्रदेश प्रमुखले बिश्वास दिलाइएका थिए ।

No description available.

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गीरीले प्रदेश प्रमुखलाई मायाको चिनो र सम्मान पत्र दिएर सम्मान गर्नु भएको थियो भने नगरपालिकाले बाजागाजाका साथ भब्य स्वागत गरेको थियो । स्वागत तथा अभिनन्दन कार्यक्रम बुढीनन्दा नगरपालिकाकाे शिवपार्कमा सम्पन्न भएकाे हाे । पर्देश प्रमुख बिहिबार काेल्टी मै रहने उहाका प्रमुख  स्वकिय सचिव अफिलाल जाेशीले जनाएका छन । प्रदेश प्रमुखकाे २० गते धुलाचाैर र २१ गते पिलुचाैरमा भेटघाट कार्यक्रम र २२ गते प्रदेश राजधानी धनगढी हवाई मार्गबाट प्रस्थान हुने स्वकिय सचिव जाेशीले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!