युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
116 पटक पढिएको

Open photo

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले भारतको दिल्लीमा नेपाली नागरिकलाई हत्या गरी फरार अभियुक्त पुर्पक्षका लागी कारागार चलान गरेको छ । सोमवार अभियुक्तलाई अभियुक्तलाई भारतिय प्रहरीसंगको समन्वयमा पक्राउ गरी कारागारचलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला बाजुरा बुढीगंगा नगरपालिका वडा नं. ७ बस्ने बर्ष १९ को देबेन्द्रबि.क. भन्ने देबेन्द्र बहादुर लुहारले ऐ. घर भई नोकरीको सिलसिलामाभारतमा बस्दै आएको बर्ष ३८ को मंगल सिंह भन्ने मंगले लुहारलाई हत्यागर्ने योजना बनाई कंचनपुरको गड्डा चौकी नाका हुँदै मिति २०७८।११।१५ गते बिहान भारतको नयाँ दिल्ली पुगेका थिए। उक्त दिनभरी हत्या गर्नको लागी मौका कुरी बसी, मिति २०७८।११।१६गते तदनुसार २०२२ फेब्रुअरी २८ को राति ०३ः०० बजेको समयमाभारतको नयाँ दिल्ली, चाँदनीचोक नजिक सदर मार्केटमा मृतक सुतेको घरकोग्यालरीमा गई सुतिरहेको अवस्थामा निजको टाउकोमा काठको मुङ्ग्रोले ६पटक प्रहार गरी सो स्थान बाट भागी फरार रहेका थिए । हत्यापछि फरार रहेका अभियुक्तको नाममा मिति २०७८।१२।१५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा मृतकका छोराले किटानी जाहेरी दिएका थिए ।

फरार अभियुक्तलाई भारतिय प्रहरीसंगको समन्वयमा पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को भाग १ परिच्छेद १ को दफा २ को (३) कबमोजिम उक्त ऐनको बहिर्क्षेत्रिय प्रयोग एवं ऐ. को परिच्छेद १२ को ज्यानसम्बन्धि कसूर (कर्तव्य ज्यान ) मुद्दामा सम्मानित बाजुरा जिल्लाअदालतबाट पहिलो पटक मिति २०७८।१२।१६ गते म्याद थप भई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य सुरु भएको जिलला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी र्चतुभुज ओझाले जानकारी दिनुभएको छ । घटनास्थल मुलुक बाहिर रहेको कारण थप अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालय, धनगढी र प्रहरी प्रधान कार्यालय, ईन्टरपोल शाखा नक्सालको समन्वयमा पारस्परिक कानुनी सहायता ऐन, २०७० अनुसार भारतिय प्रहरीबाट घटनासंग सम्बन्धित सबुत प्रमाण र अनुसन्धानात्मक कागजजात संकलन गरिएका प्रहरी प्रमुख ओझाले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनास्थलबाट प्राप्त सि.सी. टि.भि.फुटेजमा अभियुक्तको हत्यामा संलग्नता रहेको देखिनुका साथै सो मुद्दाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले निज प्रतिवादी संग जिल्ला न्यायाधिवक्ता समक्ष लिएकोबयानमा समेत पूर्व रिसीवी साँध्न हत्या गरेको साबिति बयान दिएको बताइएको छ ।प्रहरी अनुसन्धान सम्पन्न भए पश्चात मिति २०७९।०१।१२ गते सम्मानितबाजुरा जिल्ला अदालतको आदेशले निज अभियुक्त देबेन्द्र बि.क. भन्ने देबेन्द्र बहादुर लुहार पुर्पक्षका लागी जिल्ला कारागार, बाजुरा चलान गरिएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!