युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
515 पटक पढिएको

बाजुरा– रोजगारीको शिलसिलामा ६ बर्ष पहिले भारतको दिल्लीमा गएका बाजुराका एक युवा अझै सम्म सम्पर्कमा नआँउदा आफन्तहरु चिन्तित भएका छन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ ढुँग्री तोला स्थायी घर भएका अन्दाजी बर्ष २५ का गोकुल नेपाली रहेका छन । उनी २०७४ सालमा रोजगारीका लागि भारतको दिल्ली स्थित कृष्णनगरमा रोजगारी गर्दै आएका थिए । उनी नयाँ दिल्लीको दिलगार्डबाट हराएको उनका कान्छा वुवा दया नेपालीले बताएका छन ।

उनी काम गरिरहेको स्थानमा कहाँ गए भनेर सोधपुछ गर्दा उनी केही कामको लागि कोठा गएको पाइएको छ । काम गर्नै ठाँउबाट उनी करिव ३ घण्टा सम्म बपत्ता भए पछि आफन्तहरुले खोजी गरेका थिए । उनको अवस्था वारे हाल सम्म कुँनै पनि अत्तो पत्तो नलाग्दा घर परिवारहरु ले जिवीत भेटाउने आसा नै मारि सेकेका छन । उनको खोजी कार्य पुसरै भैरहदा पनि कतै नभेटिदा उनलाई फेला पार्ने महानु भावलाई पुरस्कारको ब्यबस्था समेत गरेर खोजी कार्यमा लागेको उनका दाजु शुक्र नेपालीले बताएका छन् । बेपत्ता रहेका गोकुल नेपालीकी श्रीमति पनि अहिले भारतको दिल्ली मै रहेको आफलन्तले जनाएका छन ।

बेपत्ता नेपालीका तिन छोरा र एक भोरी रहेको उनका माइली आमा दुर्गा नेपालीले बताएकी छन । यसरी हराएका नेपालीको खोजीका लागि लामो समय सम्म नेपाल प्रहहरी र भारतिय प्रहरी सम्म पनि अनुरोध गदर्ला कहि कतै नभेटिएकोले उनी जिवीत छन वा छैन केही भन्न नसकीने आफन्तको भनाइ रहेको छ । यसरी ६ बर्ष पहिले देखि नै बेपत्ता रहेका नेपालीको खोजीकार्य अझै पनि तिब्र रुपमा भैरहेको छ । बेपत्ता नेपालीको फोटो अहिले सामाजिक सञ्जालमा यत्र तत्र पहिचान खुल्ने गरी राखिएको उनका कान्छान बुवाले बताएका छन । उोही वतनको फोटोको पहिचानका आधारमा फेला पार्नु हुने महानु भावहरुलाई उनका काँन्छा बुवा दयाराम नेपालीको सम्पर्क नम्बर ९८४०६५८१२३ र भारतमा रहेका ००९१–८५८२०८८७५२१ मा सम्पर्क गर्न उनका कान्छा बुवा लगायत आफन्त्हरुले अनुरोध गरेका छन ।

May be an image of 1 person, beard and text that says 'After दिल्ली दिलसाद गार्डन बाट २०१६ मा हराएका गोकुल नेपाली Gurudevpost Cunaderpar पेपती नेपाली गोकुल'

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!