युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
265 पटक पढिएको

May be an image of 4 people and indoor

बाजुरा–जिल्लाको स्वास्थ्य अबस्थालाई कम्जोर हुन नदिन एमालेका नेताहरुले स्वास्थय तथा जनसंख्या राज्य मन्त्रीलाई भेटेर छलफल गरेका छन । आइतबार मन्त्रालयमै गएर जिल्लाका बिभिन्न स्वास्थ्य चौकीमा देखिने गरेका समस्याहरुको बारेमा छलफल भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराका प्रेस सल्लाहकार महेश कार्कीले जानकारी दिनु भएको छ ।

May be an image of 3 people and indoor

जिल्लाको सम्पुर्ण स्वास्थ्य समस्याका बारेमा बिशेष छलफल भएको पनि उनले जनाएका छन । जिल्लाका बिभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुम डाक्टर ब्यबस्थापन, स्वास्थ्य सामाग्रीको ब्यबस्थापन जस्ता स्वास्थ्य समस्याहरुको विषय माथी मन्त्रालयमै गएर छलफल भएको हो । प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, नेकपा एमाले केन्द्रिय सदस्य सहदेब बोगटी, बुढीनन्दा नगर प्रमुख जनक बोहोरा लगायतका नेताहरुले राज्य मन्त्रीसंग छलफल गरेका हुन ।

May be an image of 4 people, people sitting and indoor

जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको तत्काल क्षमता बिकास गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केशीसंग बिशेष छलफल भएको नगर प्रमुखका प्रेस सल्लाहकार कार्कीले लोकतन्त्र विहानी न्यूजलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!