युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
274 पटक पढिएको

बाजुरा जिल्ला अबस्थित धार्मिक स्थल बुढिनन्दा माता भगवती देबिको धाममा तिर्थालु २३ को दिन बाट गृह ठाउँ ठाउँबाट जान सुरु गरेने गरिएको छ।

अब आउदै गरेको श्रावण पुर्णिामाको अघिल्लो दिन चतुर्दर्सिको दिनमा देबिको दर्सन गर्नाले सम्पुर्ण मनोकाङ्क्षाहरु पूरा हुने धार्मिक बिश्वास रहेको छन। सन्तान प्राप्तिको लागि ,बिधा प्राप्तिको लागि ,धन प्राप्तिको लागि त्यस्तै अन्य सबै शुद्ध पबित्र मनले देबिको आराधना गर्दा देबि प्रसन्न हुनुहुन्छ।

अनि बरदान दिनुहुन्छ। यसमा कुनै सङ्का गरिरहनु पर्दैन। गरिब दुखी असायको लागि देबि झन करुणामय हुनुहुन्छ।बिशेष गरि त्यहा भएका शुन्दर अनि रमाइलो दृश्यले जो कोहिलाई मोहित पार्ने गर्दछ।।फुलैफुलको पाटनमा यात्रा गर्दा त्यहाका फुलको सुगन्धले मानव स्वस्थमा भएका हजारौ रोगलाइ निको पार्ने गर्दछ ।

देबिको निजारबाट आएको पबित्र जलले स्नान गर्दा पनि सम्पुर्ण पापहरु बाट मुक्त भही शुखी जीवन निर्बाह हुने धार्मिक बिश्वास रहि आएकोछ।त्यहा जानको लागि एकादशिको दिनबाट नै गृहबाट प्रस्थान गर्नुपर्ने हुन्छ।धार्मिक तथा पर्यटकीय बिकासको लागि बाजुरालाइ परिचित गराइ देशको गरिमामय बढाउनको लागि स्थानिय सरकरले पनि चासोको रुपमा लिनुपर्ने देखिएकोछ । दोर्सो ठूलो ताल बुढिनन्दा ताल यसै क्षेत्रमा पर्दछ ।

जुन समुन्द्र सतहबाट झन्डै ४ हजार ६ सय मिटरको उचाइमा रहेको छ। सुन्दर पाटनको त्यो दृश्यले साच्ची नै स्वर्ग गएको महसुस हुन्छ। पाटनमा भएका फुलहरुको सुगन्धले धेरै रोगहरुलाइ सन्चो बनाइ चमत्कार हुने गर्दछ। अलि प्रचार प्रसार गरि यो क्षेत्रलाइ बिस्तार गर्नेहो भने साच्चै नै पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण फाइदा हुन सक्छ।

प्रचारप्रसार सहित पर्यटकको गन्तव्यको आकर्षक केन्द्रको रुपमा रहेकोछ त्यहाको प्रकृति अनि शुन्दर दृश्य रहेको पाइन्छ। धार्मिक तिर्थ स्थलामा पुजा आराधना गर्ने बाजुरा सहित मुगु, हुम्ला, अझाम लगायत कालिकोट का मान्छे हरु समेत आउने गरेको देखिएको छ।

तिर्थ यात्रु जाने मान्छेहरु आवतजावत गर्दा नाङ्गो खुट्टाले हिड्ने गरेको छन । यात्रु हरु जादा समय ३ चार दिन लागाउने गरेका छन। तर आउदा खेरी तिर्थजन हरुलाई विहान धौली वडार बाट गएर बुढिनन्दा माता देविको प्रथाना गरि त्यहाँ बाट फर्किदा दिनमै साझा पटी घरमा पुग्ने गरेका छन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!