युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
130 पटक पढिएको

बाजुरा– जिल्लाका नौ वटै स्थानिय तहहरुलाई पुर्ण रुपमा खोपयुक्त घोषणा गरि सेक पछि सोमबार एक कार्यक्रमका साथ बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो ।

No description available.
जिल्ला खोप समन्वय समितिको आयोजनामा एक औपचारीक कार्यक्रमका बिच सोमबार पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।

No description available.
बाजुराका ९ वटा पालिकाका ६९ वटै वडाहरूमा कोहि पनि खोप लगाउन बाट बन्चित नभई सवैले पाउनु पर्ने खोप नियमित पाएपछि जिल्ला लाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । बाजुरालाई सुदुर पश्चिम प्रदेशको ९ औँ स्थान र देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

No description available.

पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा बिषिष्ठ अतिथिको रुपमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का बुढिगंगा नगरपालिकाकी नगर उप प्रमुख माया कुमारी खड्का कुँवर, गौमुल गाउँपालिकाकी उपाअध्यक्ष सिता थापा, त्रिबेणी नगरपालिकाका कार्यबाहक नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी रहेका थिए ।

No description available.
स्वास्थ्य कार्यालय बाजुराका कम्पुटर अपरेटर प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रमको स्वागत स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेस चन्दले गरेका थिए । कार्यक्रममा जिल्लाका ९ ओटै स्थानिय तहका जनप्रतिनिधी पालिकाका स्वास्थ्य शाखा प्रमुख जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

No description available.
कार्यक्रममा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गर्न सहयोग गरेको भन्दै ९ ओटै स्थानिय तहलाई सम्मान पत्र समेत बितरण गरिएको थियो । सो अभियानलाई सबैभन्दा धेरै काम गर्ने स्थानिय तहका स्वास्थ्य शाखाका प्रमुखहरुलाई समेत सम्मान गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!