युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

बाजुरा- निर्वाचन क्षेत्र न. ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको बताएको छ।

आगामी मंसिर ४ गतेकाे निर्वाचनमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागी नेपाली काँग्रेसका सफल अगुवा नेताकार्यकर्ता कोल्टीमा भेटघाट कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम सहभागिता नेपाली काङ्ग्रेस सह महामन्त्री तथा बाजुरा प्रतिनिधि सभा सदस्य बर्दी पाण्डे नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिना रहनु भएको छ।

पुर्व भुमि सुधार सहायक मन्त्री तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य जनक राज गिरी बाजुरा नेपाली काङ्ग्रेस पुर्व पाटी सभापति कविराज पाण्डे नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानन्द पाण्डे लगायत सम्पुर्ण नेताकार्यकर्ता बाक्लो सहभागिता नेपाली काङ्ग्रेस कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिनाले बताउनु भएको छ।

चुनाव नजिकै गर्दा नेपाली काङ्ग्रेस प्रचारप्रसार समिति तथा अगुवा नेताकार्यकर्ता कार्यकर्ता लाई एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेताकार्यकर्ता सबैलाई आफ्नो पाटी बलियो र काङ्ग्रेस जिताउने जुन जिम्मेवारी पाएको सहि निति निर्देश जान अग्रज समेत गराएको छन। अब बाजुरा जनताका बिकास निकासाका कुरा गर्ने सरकार मागेको भुमिमा नेपाली काङ्ग्रेस सर्तामा आउनु हामी सबै नेताकार्यकर्ता लगायत बाजुरा जनता हातमा रहेको प्रतिनिधि सभा सदस्य उम्मेद्बारी बर्दी पाण्डेले बताएको छन।

नेपाली काङ्ग्रेस पाटी रणनीति मध्यनजर राख्दै गाउँ बस्तीमा रहेर लाग्न र थप पाटी मजबुत बनाउन सबैको कर्तव्य रहेको छ। अब आउने चुनाव प्रतिनिधि सभा सदस्य उम्मेद्बारी रहनु भएको पाण्डे लाई संघीयता सरकार संगै केन्द्र पद जिम्मेवारीपूर्वक पुर्‍याउन हामी सबै उत्तरदायी रहेको छनिर्वाचन क्षेत्र ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको बताएको छ। जसमा बाजुरा बासीका समस्या संघसद भवनमा बोल्नका निम्ति भारी मत दिएर बिजय गराउन समेत आग्रह गरेको छन। बाजुरा निर्वाचन क्षेत्र ‘क’ कोल्टीमा नेपाली काङ्ग्रेस अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिद्यादेवी तिमिल्सिनाले बताएको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!