युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
105 पटक पढिएको

 

 

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा-  जिल्लाको गौमुल गाँउपालिकामा पालिका प्रहरी बनाइने भएको छ । गाँउपालिकामा घटेका हरेक घटना,बिकृति,चालचलन,सबैको हक हित लाग्ने सार्वजनिक सम्पितको सुरक्षा गर्नको लागी पालिका स्तरीय प्रहरी बनाइने गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।

आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार शिक्षा,स्वास्थ्यमा सुधार,जडीबुटी,पर्यटन,प्रबद्र्धन र सहकारी मार्फत कृर्षिजन्य ब्यापार भन्ने मुल नाराका साथ दोस्रो गाँउ सभाको बाह्रौ अधिबेसनमा यस्तो निर्णय गरीएको हो ।गाँउपालिकाका बासिन्दाले आफ्नो सुरक्षा आफैले गर्न सकुन, गौमुल बासीहरुमा केहि पनि दुख कष्ठ,नपरोस सबैले सजिलै सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पालिका प्रहरी गठन गरीने अध्यक्ष रोकायाले बताउनुभएको छ ।

गाँउपालिकामा ऐतिहासिक सम्पतिको संरचना,सार्वजनिक सम्पतिको संरक्षण,बिकाश निमार्णका काम,गतिशिल रुपमा परिचाल गर्नका लागी पालिका स्तरीय प्रहरीको आबश्यकता रहेको उहाँ बताउनुहुन्छ । गाँउपालिकामा बिधिवत रुपमा संञ्चालनमा रेहेका उद्योग,कलकारखाना,सार्वजनिक सम्पतिको चोरी सिकारी,अबैध काठ चोरी पैठारी,बहुमुल्य जडिबुटीको उत्खनन,पालिकामा हरेक घटना,बिकृतिको सामना तथा अन्त्य गर्न पालिका स्तरीय प्रहरी अति जरुरी रहेको उहाँको भनाई रहेको छ ।

गाँउपालिकामा जताततै संञ्चालन गरीएका अनियन्त्रित बसाइसराई ,नापी नभएका जग्गामा खेती बनाइ बस्ने गरेका कार्य,पालिकामा प्राकृतिक प्रकोपबाट घटेका घटना,पालिकाको नियम बिपरीत जताततै जाँड,रक्सि,बिक्रि बितरण गर्ने कार्य,बाताबरण को बिना कारण दुरुपयोग,पालिकामै उत्पादन गरीएका बस्तुको चोरी सिकारी,,छाउपडी,छुवाछुत,बालबिवाह गर्ने जस्ता कार्य रोक्न पालिकाले मात्र नसक्ने भएकाले पालिका स्तरीय प्रहरी गठन गर्न आबश्यक रहेको पनि उहाँले बताउनुभयो ।

पालिकामा पालिका स्तरीय प्रहरी गठन गर्दा पालिकामा सबैले सजिलै जुनसुकै सेवा प्राप्त गर्न पाउने,कठिन परिस्थितिमा गाँउपालिकाका बासिन्दाले प्रहरीको सेवा समर्थन पाउने,पालिकाका हरेक बिकृतिको सामना हुने,सबै पालिका स्तरीय बासिन्दाले पालिकाको नियम अनुसार चल्ने,पालिका बाट प्राप्त सम्पुर्ण सेवा सबै बासिन्दाले उपभोग गर्न पाउने,पालिकाका जुनसुकै ठाँउमा पनि घटेका घटना तत्काल उद्धार गर्न सकिने,हुदाँ यस्तो निर्णय गरेको गाँउपालिकाकी उपाअध्यक्ष सिता थापाले बताउनुभएको छ । तर के कति पालिका स्तरीय प्रहरी गठन गर्ने भन्ने कुरा को निर्णय भने नगरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!