युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
180 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा टेलीफोन टावर समस्या हुँदा स्थानीय सम्पर्क बिहिन परेका छन।

दुई सातादेखि नै टेलीफोन टावर समस्या भएको छ। मोबाइल टावर नहुदा स्थानीय संग कुराकानी गर्ने धेरै समस्या अवस्था रहेकोे छ। वडा देखि पालिका बीच सम्पर्क बिहिन भएको कारणले सुचना आदानप्रदान गर्न समस्या भोग्दै आइरहेको ठुलो फोन सम्पर्कमा बाधा रहेको छ। आफ्नो काम पर्दा पनि आफन्त संग कुराकानी गर्न पाएको छैन। गाउँमा भएका सर्वसाधारण लाई फोनमा हलो हाइ गर्न पनि मुस्किल अवस्था सृजना भएको हिमाली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताए।

गाउँपालिका भित्र धेरै स्थानमा टेलीफोन टावर अवरुद्ध हुँदा फोनमा समस्या भोग्दै आइरहेको छौ। पालिका भन्दा बाहिरका कर्मचारी हरु सूचना प्रदान गर्न पनि गार्‍हो अवस्था रहेकोे छ। गाउँपालिका बाहिर कामकाजको सिलसिलामा गएका स्टाफ हरुलाई फोनमा कुराकानी गर्न नपाउदा कतिपय तत्काल गर्नुपर्ने काम रोक्ने अवस्था समेत रहेको छ। पालिका भएको ईन्टरनेट सेवा सुचारु हुँदा अनलाइन मार्फत गर्न सक्ने काम भएको छ। टेलिफोन टावर समस्या आएपछि गाउँपालिकाका महत्त्वपूर्ण कामहरू अवरोध रहेको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्लले बताएका छन।

दुई हप्ता देखि गाउँपालिका टेलिफोन टावर सेवा सुचारु निरन्तर नहुदा फोन गर्न समस्या भएको छ। आफन्त संग फोनको माध्यमबाट कुराकानी गर्न धौधौ भएपनि कार्यालय कामकाजको लागि पनि कर्मचारीहरु लाई सम्पर्क गर्न खोज्दा पनि सबैभन्दा ठुलो कार्यालयले समस्या भोग्नुपर्ने बाध्यता रहेकोे छ। एक भौगोलिक हिसाबले पनि पछाडि परेको गाउँपालिका भएको कारणले अझै बढी टेलिफोन टावर अवरुद्ध हुने गरेको देखिन्छ। टेलिफोन समस्या भएको करिव दुई साता पुग्दा पनि फोन सम्पर्क बिहिन अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्लले बताए।

हिमालीमा दुई सातादेखि टेलिफोन टावरमा समस्या आएपछि सम्बन्धि निकायमा टेलिफोन टावर अवरुद्ध भएको विषयलाई नेपाल टेलिकम कार्यालय मार्तडी बाजुरा बुझ्न खोज्दा टावरमा समस्याले गर्दा फोन सम्पर्क गर्न मुस्किल अबस्थामा रहेकोे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!