युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
116 पटक पढिएको

बाजुरा- पत्रकार क्षमता बिकास सम्बन्धि दुई दिने तालिम मार्तडीमा सुरु भएको छ ।

आज एक औपचारिक कार्यक्रमका बिच आन्तारिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा बाजुरा शाखाको सहकार्यमा उक्त तालिम आजबाट सुरु भएको हो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का कार्यक्रममा प्रमुख अथिती रहेका थिए । एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम् प्रदेश कार्य समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सुरु भएको दुई दिने तालिम उद्घाटन कार्यक्रममा बडिमालिका नगरपालिका वडा न . ८ का वडा अध्यक्ष चन्द्र थापा पत्रकार लगायतको उपस्थिति थियो । जिल्लाका पत्रकारहरुको क्षमता विकासका लागि मार्तडीमा २ दिने तालिम संचालन गरिएको छ । जिल्लामा पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई समाचार लेखन, टेलिभिजन पत्रकारीता र रेडियो पत्रकारीताका आधारभुत सीपहरु बारे प्रशिक्षण गर्न तालिमको आयोजना गरिएको हो ।

तालिमको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमख अमर बहादुर खड्काले उद्धघाटन् गरेका हुन् । उद्धघाटन् शत्रमा बौल्दै नगर प्रमुख खड्काले बाजुरा जिल्लाको पत्रकारीता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न बडीमालिका नगरपालिका प्रतिवद्ध रहेको बताए ।२ दिन सम्म संचालन हुने तालिमको पहिलो दिन आज पत्रकारीताका आधारभुत सीपहरु, टेलिभिजन पत्रकारीता, रेडियो पत्रकारीताका विषयमा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र प्रदेश सल्लाहकार कृष्ण ओलीले प्रशिक्षण गरेका थिए ।पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए भने कार्यक्रमको स्वागत मन्त्व्य जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्लले गरेका थिए ।स्वामीकार्तिक प्लाजाको तालिम हलमा संचालन गरिएको कार्यक्रमको संचालन प्रदेश महासचिव रामसिंह ठगुन्नाले गरेका थिए । कार्यक्रममा जिल्लाका २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!