बाजुरा-सामुदायिक सुरक्षा जालो कार्यक्रक समन्धि जिल्ला दैविक प्रकोप उद्रार समिती संग अभिमुखीकरण कार्यक्रम संचालन गरी सम्पन भएको छ । उपहार नेपाल बाजुराको आयोजना र नागरिक आवाज काडमाण्डौ नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । विशेष गरी विपतमा परेका नागरिकहरुको सवालमा काम गर्ने मुख्य उदेष्यका साथ जिल्लामा संचालित भएको उक्त संस्थाले आईतबार दैविक प्रकोप उद्रार समिती संग बाजुराको दैविक प्रकोप तथा विपतका बिषयमा विविध छलफल गरीएको संस्थाका कोषाध्यक्ष टेक बहादुर रोकायाले बताएका छन् । आईतबार एक औपचारिक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन गरिएको उनले जानकारी दिएका छन् ।
उपहार नेपाल बाजुराका कोषाध्यक्ष टेक बहादुर रोकायाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अथिती शूदुरपश्चिम प्रदेश सभा सदस्य तथा माननीय पदम बहादुर शाही रहेका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि माननीय जुना दानी, जिल्ला समन्वय समितीका प्रमुख तुलसीराम रोकाया ,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापा रहनु भएको थियो । त्यस्तै कार्यक्रममा राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि , सकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि, पत्रकार महासंघ बाजुरराका अध्यक्ष छक्क मल्ल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन संस्थाका सदस्य धन बहादुर रावतले गर्नुभएको थियो भने कार्यक्रमको संक्षिप्त जानकारी कार्यक्रम संयोजक मान बहादुर रोकायाले गर्नु भएको थियो ।
129 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs