युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
64 पटक पढिएको

बाजुरा– सिँचाइ सुबिधा हुने भएपछि पानीको अभावले सिँचाई गर्न नपाएका बुढिनन्दा नगरपालिका १ का स्थानिय खुशी भएका छन् । सिँचाइको अभाबले आकाशे पानीको भरमा गदै आएका स्थानियले यो बर्ष समयमै खेति किसानी गर्न पाउने भएको स्थानिय रमेश खत्रीले बताए ।गाउँमै सिचाई कुलो आएपछि हिउद बर्खा नै पानी आउने र अव तरकारी तथा फलफुल संगै गहुँ, धान, कोदो लगाएतका अन्य बाली लगाउन सजिलो हुने भन्दै स्थानिय खुसी भएका छन् । गाउँ भन्दा २ सय मिटर टाढा रहेको बड्डी गाड खोलाबाट गाउँमा सिँचाई पुगाएको सिंचाई योजना निर्माण समितिले जानकारी दिएको छ ।गाउँमा सिँचाई पुगेपछि अब यहाँका स्थानीयहरु खुशी भएका छन् । सिचाई कुलो बनेसंगै आकाशको पानीको भरमा रोपीने खेत समयमै रोपाई सुरु भएको अब आगामी वर्ष खेतबारीमा धान रोपाई, गहुँवालीमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने स्थानीय बिष्णु कार्कीले बताए ।

सिँचाईको अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आएको उनको भनाई छ । सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ ।हामीहरुले गाउँमा सिँचाई कुलो निर्माणको लागि विभिन्न ठाउँमा माग गरेपनि कसैको चासो नदिँदा लामो समय देखी सिँचाई सुविधा पुग्न सकेको थिएन्, कार्कीले भने, ‘ सुुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा सिँचाई पुगेको छ, पानी भएपछि अब यहाँ हरियो सागापात तथा फलफुल उत्पादन गरि बिक्री गरेर पैसा कमाउन पनि सजिलो हुने आशा गरेको उनले बताए ।सिँचाई कुलो निर्माणको लागि १० प्रतिशत स्थानियको सर्वदान गरेर २४ लाख ३५ हजार १ सय ५८ रुपैयामा निर्माण गरिएको छ । यहाँको करिब ६ हेक्टर भन्दा बढि क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने जिल्ला सिचाई सव डिभिजन कार्यालयले जनाएको छ ।

सिँचाई कुलो निर्माण गर्दा यहाँका स्थानीयले गाउँमै स्थानीय रोजगार समेत पाएका थिए । थोरै भएपनि गाउँको विकाससँगै आफुहरुले रोजगारी पाएको बताएका छन् । अहिले गाउँमा सिँचाई कुलोको पानी आएको छ । सिचाई बनेसंगै यो बर्ष जेठबाटै धान रोप्ने काम सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!