युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
235 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिकाको दुर्गम गाउँ गुम्बामा नयाँ स्वास्थ संस्था स्थापना गरी स्वास्थ सेवा सुचारु गरिने छ।

गाउँपालिका केन्द्र बाट करिब दुई दिनमा पुगिन्छ। वडामा रहेको युना आधारभुत स्वास्थ सेवा केन्द्र निरन्तर सेवा गरिएको छन। स्वास्थ संस्था बाट पैदल यात्रा गरेर हिडेर आउनुपर्ने भएको हुँदा त्यहाँका स्थानीय लाई गाउँमै स्वास्थ सेवा दिनको लागि आर्थिक वर्ष २०८०/०८१ निति तथा कार्यक्रम पारित गरि बजेट व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए।

हिमाली गाउँपालिकाको बस्ती मध्य दुर्गम गाउँ भएको हुँदा गाउँ स्वास्थ उपचार दिएर स्थानीय टेवा पुर्‍याउन लागि गाउँमा संस्था स्थापना गरी स्वास्थ सेवा सुचारु गरिने भएको छ। गाउँ सानोतिनो बिरामी भएका मान्छेलाई गाउँको स्वास्थ सेवामा सुबिधा दिनका निम्ति विषेश गरी निति तथा कार्यक्रम यही आर्थिक वर्षमा स्वास्थ सेवा सञ्चालन गरी उपचार गर्नेको लागि १२ गाउँ सभा पहिलो प्राथमिकता राखेको हिमाली गाउँपालिकाको दुर्गम गाउँ गुम्बामा नयाँ स्वास्थ संस्था स्थापना गरी स्वास्थ सेवा सुचारु गरिने अध्यक्ष मल्लले बताएका छन।

देशको अर्थतन्त्रको मेरुदण्ड कृषि तथा पशुपालन क्षेत्रको विकासनै यस हिमाली गाउँपालिकाको प्रमुख आधार भएकाले प्रत्येक वडामा एक कृषि तथा पशु प्राविधिक राख्ने गरी आवश्यक प्रक्रिया अघि बढाइने, हिमाली गाउँपालिकामा ड्राइगन पल खेतीलाई प्रोत्साहनमा जोड दिइने छ, हिमाली गाउँपालिकामा संचालित आलु पकेट विकास कार्यक्रम निरन्तरता दिदै हिमाली गाउँपालिकाको कवाडी नयाँ आलु पकेट विकास कार्यक्रम गरिने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ को मालाचौर र वडा नम्बर ६ छेपिमा कपास खेती बिस्तार गरिने छ। हिमाली गाउँपालिका फलफूल विरुवामा आत्मनिर्भर बन्नका लागि १ वडा १ नर्सरी स्थापना कार्यक्रम संचालन गरिने, प्रत्येक वडामा प्राथमिक करणको आधारमा रष्टिक स्टोर र खाद्य संकलन गरिने छ। हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ लाई लक्षित गरि बिच्छ्यामा नुन र खाद्य डिपो स्थापना गर्नको लागि आवश्यक पल गरिने भएको छ।

आर्थिक अभावककै कारणले उच्च शिक्षा अध्ययन बाट बन्चित हुनुपर्ने समस्याको अन्त्य गरि गाउँपालिका सबै नागरिकका छोराछोरीले उच्च शिक्षा हासिल गर्न सकोस् भन्ने उदेश्यका साथ कक्षा ११-१२ अध्ययन नि:शुल्क गर्नको लागि आवश्यक बजेट व्यवस्था मिलाइने छ। सामुदायिक बिधालयहरुमा हाल कार्यरत बिधालय कर्मचारी र बालबालिका सहजकर्ताहरुको न्यूनतम तलब हुने गरी पारिश्रमिक वृद्धि गरिने छ, कक्षा १ देखि ३ सम्मका अति विपन्न दलित अपांग टुहुरा बालबालिका लाई शिक्षाको पहुँचमा ल्याउनका लागि बिधालयको तथ्यांकका आधारमा शैक्षिक सामाग्री नि: शुल्क दिइने व्यवस्था गरिने छ। नेपाल सरकार बाट संचालित दिवा खाजा कार्यक्रम लाई ब्यवस्थित गर्न खाजा घरको व्यवस्थापन गर्न निति लिइने छ। हिमाली गाउँपालिकाको नागरिकहरुका लागी एम्बुलेन्स सेवा पुर्ण रूपमा छुट दिइने व्यवस्था मिलाइ नि: शुल्क एम्बुलेन्स सेवा संचालन गरिने भएको छ।

गर्भवती र सुत्केरी महिलाहरुलाई थप आर्थिक सहायता प्रदान गरिने छ। १८ वर्ष भन्दा कम उमेरका अपांगता भएका बालबालिका लाई निशुल्क उपचार गर्न् निति लिइने छ, पाठेघर खसेको महिलाहरुको सम्पुर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गरि बजेटको व्यवस्थापन मिलाएको छ।

बिधालय प्राथमिक स्वास्थ सेवा विस्तार गरिनुका साथै कुनै पनि नागरिक बन्चित नहुने गरी आकस्मिक स्वास्थ सेवा समुदाय सम्म उपलब्ध गराइने, गाउँपालिका भित्रका ५५ वर्ष भन्दा माथिका एकल पुरुषलाई गाउँपालिकाको तर्फबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइने छ। गाउँपालिका भित्रका ६५ वर्ष भन्दा माथी र ६८ वर्ष भन्दा तलका जेष्ठ नागरिकहरु र `ग` र ´घ` वर्गका सम्पुर्ण अपांगता भएका व्यक्तिहरुलाई गाउँपालिकाले दिदै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रममा ५० प्रतिशतका दरले वृद्धि गर्ने गरि आवश्यक बजेट व्यवस्था गरिने भएको छ। कादुरी संस्थासंगको समन्वयमा हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ लघु जलविद्युत योजना निर्माण कार्य गरिने छ।

गाउँपालिकामा विपदजन्य बाढी पहिरो बाट प्रभावित वडा नम्बर ५ क्युडी र ४ दलित बस्ती पुनः निर्माणको चरण रहि घर बनाउने बाफतको पहिलो किस्ता पाई दोस्रो किस्ता प्रक्रियामा रहेको साथै बोर्ता गाउँ, बोल्डीक गाउँ र वक्षा गाउँलाई बस्ती विस्तार लागि आवश्यक पहल गरिने। कुपोषण र गरिबीको मुल कारक तत्वको रूपमा रहेको बालविवाहलाई न्यूनीकरण गर्न उच्च शिक्षा हासिल गरी कानुनीरूपमा उमेर पुगेर विवाह गर्ने छोरीहरुलाई उचित पुरस्कारको व्यवस्था मिलाउने गरी १२ गाउँ सभा निति तथा कार्यक्रम गरिएको पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!