बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर २ का बाढी पीडित राहत वितरण गरेका छ।
गाउँपालिकाको सहयोगमा हिमाली गाउँपालिका वडा नम्बर २ का बाढी पीडित ६० जना घरपरिवारलाई चामल वितरण गरेका छन। बाढी पिडा भएका प्रत्येक व्यक्तिलाई ३० किलोग्राम चामल कट्ठा कवाडीमा वितरण गरिएको धनबिर बुढाले बताएका छन। पहिलो वर्ष अविरल वर्षाले गर्दा गाउँमा भएको क्षेती भए अनुसार पालिकामा कर्मचारी खटाइ राहत वितरण दिने काम अहिले निरन्तर लागिपरेका बुढाले बताए ।
पालिकामा भएको चामल सहित ६ जना व्यक्तिलाई आवश्यक सामाग्री झोला सहित बाढी पीडितलाई राहत वितरण गरिएको छ। बाढी पीडित थोरै सहयोग भएपनि गाउँपालिकाले पीडित घरपरिवार लाई खानामा केही दिनको लागी भएपनि छाक टार्नका निम्ति चामल राहत दिइरहेको छ।
गाउँमा भएको बाढी पीडित लाई सबै ठाउँको लागी राहत दिने काम भएको छ। वडा बस्तीमा बाढी पीडित लाई पालिकाको सहयोगमा वडा वडामा भएका बाढी पीडित राहत दिनप्रतिदिन वितरण भैरहेको छ। गाउँपालिकाको सहयोगमा हिमाली गाउँपालिका वडा नम्बर २ का बाढी पीडित ६० जना घरपरिवारलाई चामल र ६ घरपरिवार लाई सामाग्री झोला सहित वितरण गरिएको पालिका कर्मचारी धनविर बुढाले छन।