युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
152 पटक पढिएको

बाजुरा=  नेपाली काङ्ग्रेस बाजुराले सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेको छ।नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता बिच छलफल भएको छ। यतिमात्र होइन अझै पाटीलाई कसरी बलियो र राम्रो बनाउने कुरालाई पाटीमा सकारात्मक विषयका रुपमा छलफल समेत गरीएको छ ।

पाटी लाई सुदृढीकरण गर्न पाटीका जिम्मेवारीबाट प्राप्त भएको व्यक्ति तथा पाटी जितेर जनप्रतिनिधि भएको जिम्मेवार मान्छेले बढी लागीपर्ने विशिष्ट अतिथि नृप वडले बताउनुभयको छ । सबै वडा टोलमा सभापति मिलेर पाटी सुधार गर्न पक्ष लैजानुपर्ने वडले बताएका छन ।यसपटक धेरै ठाउँ ठाउँबाट बजेटको गुनासो आएको छ। समय छोटो हुँदा बजेट रकम कम भएको छ। यो पहिलो वर्ष हो अब आउने आर्थिक वर्षमा समग्र बाजुरा जनतालाई पहिलो प्राथमिकता दिइने पाटी सुधार गर्न हामी सवै एकजुट भएर लाग्नुपर्ने प्रमुख अतिथि नेपाली काङ्ग्रेस सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डेले बताउनुभएको छ ।

 

हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की को अध्यक्षतमा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बर्दी प्रसाद पाण्डे रहनु भएको थियो बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधि नृप बहादुर वड, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सभापति रामसिंह रावल, नेपाली काङ्ग्रेस नेता एवम् पुर्व सविधानसभा सदस्य महा नेपाली, अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल लगायत प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय प्रदेश कार्य समिति, गाउँ कार्य समिति, वडा कार्यसमिति, टोल कार्य समिति, लगायत नेताकार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न गरीएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!