युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
63 पटक पढिएको

बाजुराः  हिमाली गाउँपालिका स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने संयुक्त विज्ञप्ति जारी गरेका छन।बिहीबार हिमाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतमार्फत नौ सूत्रीय माग राख्दै सो दिवस नमनाउने बरु आँखामा कालोपट्टि बाँध्ने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । हिमाली गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने हिमाली गाउँपालिकाका प्राविधिक शाखा कर्मचारी प्रेम बहादुर रावलले बताएका छन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो, शान्ति र समृद्धिको आकाक्षा पूरा गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न शासन प्रणालीको प्रशासनिक सुशासन विकास संरचना संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०।०५।०४ गते निजामती सेवा दिवस भाद्र २२ गते मनाउने भनि यस गाउँपालिकामा पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा परिभाषामा नसमेटीएको हुँदा उक्त दिवस नमनाउने बताएका छन । ।

कर्मचारी विच विभेद भएको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नठहरी भाद्र २२ गते विरोध स्वरुप कालोपट्टी बाधी विरोध जनाउने भएको छ। स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्थापन नभए सम्म निजामती सेवा दिवस नमनाउने निर्णयका साथै सम्बन्धि निकायको ध्यानाकर्षण सहित प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदामा देहायका समावेश गर्नका लागि जोडदार माग गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!