युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
799 पटक पढिएको

बाजुरादेउडा संकृतिको संरक्षणमा अनवरत रुपमा करिव १ दशक देखि लागेका गायक, संगीतकार एबम् पत्रकार राम बहादुर दानीको संगीत संयोजनमा तयार पारिएको देउडा गीतदिलका बिमारले असोज २ गते सार्वजनिक भएको छ । मौलिक भाषा संस्कृतिको संरक्षण र झलको मेटाउने उक्त गीतमा भाव रहेको छ ।

पहिलो पटक गीतमा स्वर दिएका भुपेन्द्र रावतले पनि सो गीतमा चर्चित गायिका पुर्णकला बि.सी संग आवाज भर्ने मौका पाएका छन । पछिल्लो समयमा प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका मोडेल एबम् निर्देशक राजेन्द्र बि.क.ले उक्त गीतको निर्देशन गरेका छन निर्देशक राजोन्द्र बि.क.ले पनि हाल सम्म दर्जन गीतहरुको निर्देशन र अभिनय गरि सकेका छन ।

मौलिक देउडा भाषाका गीतहरुको शब्द लेख्न अब्बल हरिश रावतले निकै नै माया प्रेम संग रहेर बिछोडका छेणहरुलाई गीतको माद्यामबाट चित्रण गर्दै यस गीतमा शब्द लेखनको काम गनु भएको छ । भुपेन्द्र रावतको प्रस्तुतिमा रहेको दिलका विमारले नामक देउडा गीतमा स्वयम् भुपेन्द्र रावत र चर्चित गायिका पुर्णकला बि.सी.ले आवाज भर्नु भएको छ । गीतका गायक भुपेन्द्र रावत, झरना बोहरा र प्रकाश बुढाले गीतमा अभिनय गरेका छन भने गीतको सम्पादन राजेश अनुरागले गर्नु भएको छ ।

लोकतन्त्र विहानी मिडिया हाउसको प्रस्तुतिमा रहेको यस गीतको भिडियो छायाँकन अमित बि.क.ले गर्नु भएको छ । श्री राम फिल्मस्ले दृश्य निर्माण गरेको छ भने लोकतन्त्र विहानी मिडिया हाउसले पोष्ट प्रोडक्शन गरेको छ । बिशेष डिजिटल रेकर्डिग स्टुडियोमा रेकर्ड भएको यस गीतको ध्वनी सम्पादन र म्युजिक एरेञ्ज बिजय कुमार थापा मगरले गर्नु भएको छ । गीत मंगलबार मात्र राम बहादुर दानी युटुव मार्फत सार्वजनिक भएको हो ।

करिव ७२ वटा गीतहरुको शब्द संगीत गरेका र २ दर्जन बढी गीतहरुमा आवाज भरि सकेका पत्रकार राम बहादुर दानीले यस गीतबाट साँगीतिक क्षेत्रमा आफुले थप हौसला प्राप्त गर्ने बिश्वास रहेको लोकतन्त्र विहानी न्युजलाई बताएका छन । गितले सोचे भन्दा बढी सफलता पाओस हाम्रो पनि शुभकामना छ ।
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!