युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
233 पटक पढिएको

बाजुरा गएराती डोटीमा भएको जिप दुघर्टना प्रति सुदूरपश्चिम प्रदेश सरकार द्धारा दुःख व्यक्त गरेको छ। आइतवार एक शोक वक्तव्य जारी गर्दै प्रदेश सरकारले घटना प्रति दुःख व्यक्त गरेको हो । धनगढीबाट बाजुरा आँउदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन्।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ बजेर १८ मिनेटमा मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर९६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०र६० मिटर तल सेती नदीमा खसेको थियो ।दुघर्टनाबाट ज्यान गुमाएका प्रति श्रादासुमन व्यक्त गर्नुका साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै परिवाजनमा इश्वरले धैर्य धार्ण गर्ने शक्ति प्रदान गरोस् प्रदेश सरकारका मुख्य मन्त्रि कमल बहादुर शाह द्धारा हस्ताक्ष्रित शोक वक्तव्यमा उल्लेख छ । यो संगै घाइतेहरुको सिघ्र स्वास्थ्य उपचारका लागि स्थानीय प्रशासनलाई निदेर्शन पनि शोक वक्तव्य मार्फत दिइएको छ।

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परेर हिमाली गाउँपालिका वडा नम्बर९५ का ३० वर्षीय प्रकाश बहादुर बुढा थापा, सोही ठाउँ बस्ने २३ वर्षीय खेमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने विमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको थाहा पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक विपिन भण्डारीको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि शैलेश्वरी अस्पताल डोटीमा पठाएको छ भने सामान्य घाइते रहेका चालक महेश बुढालाई नियन्त्रणमा लिइएको उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले बताए।घटनास्थलमा राति ३ बजे नै डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सहित १५ जनाको प्रहरी टोली पुगेर घाइतेको उद्धार गर्ने र मृतकको पहिचान गरिएको डोटी प्रहरीले जनाएको छ।

शाेक बक्तब्य…

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!