बाजुरा असाढ १ गते २०७८– जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासंगै किम्नी खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बााजुराले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदलु्े लोकतन्त्र बिहानी न्युजलाइ दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा लगातारको बर्षा संगै आएको बाढीले सोमबार विहान बुढालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताएका छन् ।
बेपत्ता भएका बालकको खोजीका लागि प्रहरी चौकीबाट टोली घटनास्थल गएको छ । घटनाको विस्तृत जानकारी लिन खोज्दा घटनास्थलमा खटिएको प्रहरी टोलीसंग सम्पर्क हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए ।
88 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs