युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
150 पटक पढिएको

बल बहादुर बोहरा, बाजुराः   बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजारमा खानेपानी समस्या भएको छ। निमार्ण गरीएका धाराहरुमा पानी नआँउदा बजारबासीहरुलाई निकै समस्या भएको छ । कोल्टी बजारबासीहरुको लागी यो समस्या विगत लामो समय देखि भोग्दै गरेको एक निकै जटील समस्या हो । बजारमा खानेपानीको अभावका कारणले बजार वासीहरुले निकै सास्ती खेप्नु परेको छ ।बजारतिरको सबै ठाँउमा खानेपानीका धारहरु निमार्ण भएता पनि धारामा राम्रोसंग पानी नआँउदा बजारबासीहरुलाई निकै समस्या भएको छ ।

बजारमा अझै पनि खानेपानीको यस्तो समस्या रहेको छ तर पनि यसमा कुनै पनि सरोकार वाला निकायको ध्यान भने जान सकेको छैन घरघरमा धारा जोडिएको भएपनि धारा सुख्खा अवस्था देखिन्,पानी नि आउदैन कसरी,गाईबस्तुलाई के खुवाउने आफु के खाने निकै समस्या भएको बजारबासीहरुको गुनासो रहेको छ । खानेपानी लाइन विस्तार गरेको ठाउँमा पाइप खुल्ला जमीन माथी भएको प्रस्ट देख्न सकिन्छ धारामा मात्र पानीको मात्रै अभाव होइन्,मुख्यतया पानी जम्मा गर्नको लागी टंकि नै राम्रो नहुँदा पनि निकै समस्या भएको हो । टंकीमा पानी कै अभाव रहेको छ । खानेपानीको मुख्य टंकीमा पानीको समस्या हुँदा बजारका स्थानीय टंकी भित्र गएर फोहोर खुट्टा समेत भित्र गएर पानीको लाइन जोड्ने गरेका छन ।त्यसले पनि अलिकता आएको पानि पनि धमिलो भएर आउने गरेको छ । बजारबासीहरुलाई अहिले नुहाउने र कपडा धुने पानीको समस्यालाई निकै पिराल्ने गरेको छ । त्यसैमा घरमा पिउनको लागी झनै अभाव रहेको छ ।

जति जोगी आए पनि कानै चिरेका भए झै,जुन सरकार आँउछन् चुनाव अगाडी ठुलाठुला आश्वासन देखाउछ्,जब चुनाव जितेर जान्छन् अनि गाँउतिर फर्केर पनि हेर्दैनन् स्थानियहरुको भनाई रहेको छ । कोल्टीको यो समस्या धेरै पहिला देखिको नै हो,जनप्रतिनिधि आँउछन् हेरेर जान्५न तर चाँसो कसैले दिएको समेत पाइदैन ,कहिले हामीहरुले राम्रोसंग पानको सुबिधा पाउने होला,कहिले कोल्टी बजारमा गुणस्तरीय पानीको सुबिधा होला भनेर बजारबासीहरु दिनरात चिन्तामा बसेर रात कटाउन बाध्य रहेका हुन्छन् । कोल्टीमा मात्रै नभई कोल्टी बजार को तल्लो बजार मा समेत खानेपानीको निकै समस्या रहेको छ ।

धारामा पानी नहुँदा बजारबासीहरु हातमा घैला बोकेर टंकि धाइरहेका हुन्छन्, बजारमा खानेपानीको सुबिधा छैन तरपाि यसमा कसैको ध्यान गएको छैन, बजारबसि भने खानेपानी बाट बञ्चित रहेका छन् नगर सरकार ले पानी बास्ता गरेको पाइदैन, बासीन्दाहरु बिहान बेलुका टंकी तिर धाउने गरेका छन सबै धारामा पानी कहिले जाने र कहिले नजाने कारणले स्थानिय हैरान भएका छन। धारामा पानी नआँउदा हामीले खेलाको पानी खाने गरेका छौ,पानी बिहान ,बेलुकी आधा घण्टा मात्र आउने गरेको छ पानी भर्न नपाँउदै सुकिहाल्छ, पानी बनाउन टंकि भित्रै जानु पर्ने बाध्यता रहेको छ । बजारमा खानेपानीको राम्रो सुबिधा गरीदिएको भए सबै बजारबासी खुसी हुने थिए एक जना ब्यापारीले लोकतन्त्र बिहानी न्युजसंग कुरा गर्दे बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!