युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
156 पटक पढिएको

बाजुराः राष्ट्रिय संगितकर्मि संघको प्रथम जिल्ला अधिबेशन जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । हाम्रो कला र संस्कृति गौरवपुर्ण शान,कलाकर्मिको उत्थानको लागी हाम्रो अभियान भन्ने नाराका साथ संघको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बिच उक्त संघको प्रथम जिल्ला अधिबेशन बडिमालिका नगरपालिकाको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । लामो समयदेखि कला संस्कृतिको क्षेत्रमा आबद्ध रही काम गर्दे आइरहेको यस संघले जिल्लामा पनि नयाँ कार्यसमिति सहित राष्ट्रिय संगितकर्मि संघको गठन गरेको छ । संघको प्रथम जिल्ला अधिबेशनमा जिल्लाको कलाकर्मिको क्षेत्रलाई कसरी अगाडी बढाएर लैजाने,गित संगित संगै साहित्य क्षेत्रलाई पनि थप सुधार गर्दे कसरी लैजाने भन्ने कुराको बिषमा छलफल गरीएको थियो ।जिल्ला संगितकर्मिको क्षेत्रमा निकै अब्बल रहेको,बाजुरा गित ,संगितको क्षेत्रले ठुलो सम्भावना बोकेको जिल्ला, बिभिन्न कला र गला भएको जिल्ला भएको हुँदा यहाँको कला संस्कृतिलाई जोगाउन यस संघले ठुलो भुमिका खेल्ने कार्यक्रमका अतिथि तथा बरिष्ठ देउडा गायक प्रकाश थापाको भनाई रहेको थियो ।

प्रथम जिल्ला अधिबेशनको कार्यक्रममा बोल्दै राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष निलगगन रोशन सिँहले जिल्लामा यस संघले थप जिल्लाको कलाक्षेत्रको बिकाशलाई अब्बल बनाउन सहयोग गर्ने बताएका थिए । बाजुरा संगितको प्रचुर सम्भावना बोकेको जिल्ला रहेको बताउदै आउने नँया कार्यसमितिले जिल्लाको कलाकर्मिको क्षेत्रलाई थप उजागर गर्न कार्यसमिति लागी पर्ने आफुले आशा लिएको बताएका थिए । एक औपचारीक कार्यक्रमका बिच नर.बहादुर बि.क.को अध्यक्षतामा सुरु भएको प्रथम जिल्ला अधिबेशन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष निलगगन रोशन सिँह रहनुभएको थियो,त्यस्तै कार्यक्रममा राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेश सदस्य गणेश रोकाया,बरिष्ठ देउडा गायक प्रकाश थापा,जनसांस्कृतिक महासंघ जिल्ला अध्यक्ष धिरेन बि.क,रा.प्र.पा नेतृ एवम्,बरिष्ठ लाइफ देउडा खेलाडी राजु बुढा(राईकला) अतिथि रहनुभएको थियो भने जिल्लामा रहेका बिभिन्न कलाकर्मि ब्ययक्तिहरुको बाक्लो उपस्थित रहेको थियो । देबबहादुर बोहराले संञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य पत्रकार गोबिन्द्र राज तिमिल्सेनाले राख्नुभएको थियो ।
त्यस्तै संघको प्रथम जिल्ला अधिबेशनबाट देबबहादुर रोकाया, अध्यक्ष रहने गरी नँया कार्यसमिति गठन गरीएको छ । जसमा अध्यक्ष देब.बहादुर रोकाया, बरिष्ठ उपाअध्यक्ष,दिपक.बि.क,प्रथम उपाअध्यक्ष राजु बुढा,उपाअध्यक्ष,लक्ष्मी नेपाली,महासचिव गोबिन्द्र राज तिमिल्सेना,उपमहासचिव किरण थापा, सचिव सन्तोषी रावल,प्रबक्ता दिपक.बि.क,सहसचिव मान.बहादुर रोकाया, कोषअध्यक्ष कल्पना बि.क.सह कोषअध्यक्ष हिमानी कार्की लगायत अन्य सदस्यीय रहने गरी नँया कार्यसमिति चयन गरीएको छ । नँया कार्य समितिहरुलाई अबिर,खादा तथा प्रमाणपत्रले सम्मान गरीनुका साथै सफल कार्यकालको शुभकामना दिइएको छ । आजै नँया पधाधीकारीहरुले आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छ । राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष निलगगन रोशन सिँहले नँया पधाधीकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण खुवाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!