युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
182 पटक पढिएको

प्रेमलाई केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नो मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपाई कति माया गर्नुहुन्छ भनेर?भेट्न संभव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।  सबै प्रेमिल जोडिहरुमा प्रेम दिवसको शुभकामना

 

गोबिन्द्र राज तिमिल्सेना (कुसुम कान्छो) का प्रेम दिवस संग सम्बन्धित मुक्तकहरु

१ः प्रेमीकालाई ज्यान दिने भए माया गर्नु होला
उनितिर मात्रै ध्यान दिने भए माया गर्नु होला
यो समय अरु ज्ञानको सायद आबश्यक हुन्न,
प्रेमको राम्रो ज्ञान दिने भए माया गर्नु होला ।।

२ःमनबाटै सम्झिनेहरुलाई माया गर्नु पर्छ
खुलेर मन दिनेहरुलाई माया गर्नु पर्छ
हरेक दिन याद आउने लाई मात्रै नभई,
कहिल्यै त बिर्सीनेहरुलाई माया गर्नु पर्छ।।

३ः प्रेम दिवसको दिन कसम खान्छु तिम्रै हु भनेर
घरकाले नदिए नि तानेर लान्छु तिम्रै हु भनेर
हुदै हुदैन भनेर घरकाले नमान्न खोजेमा पनि,
कुरा नसुनी काधमा हालेर लान्छु तिम्रै हु भनेर

४ःआज प्रेम दिवस तर हारिसक्याछु
उनलाई पाउने आशा मारिसक्याछु
नआउँदा हुन्छ बरु मेरो पछि तिमि,
यो मेरो मुटु भने अन्तै सारिसक्याछु।।

५ःप्रेम दिवसमा मन बदलिएर आयो
किन हो कुन्नि झन बदलिएर आयो
हिजो अस्ति एकनास रुपमा थियो,
आज आफ्नो पन बदलिएर आयो।।

६ःप्रेम दिवसमा पनि रुवाएर नजाउ
झुटा बाचा कस्सम खुवाएर नजाउ
मलाई त सबैको सामु झुक्ने बनाई,
तिमी दुनियाँको माझ सुहाएर नजाउ।।

७ःप्रेम दिवसमै कुरा लुकाउछौ किन
खालि यो मेरो मन दुखाउछौ किन
आफ्ना कुराहरु त लुकाएर राखी,
मेरा कुराहरु मात्रै फुकाउछौ किन।।

८ः प्रेम दिवस कै दिन छोड्न सकिन्न
टाढा राखेर नि बाटो मोड्न सकिन्न
यति अटुट गहिरिएको हाम्रो सम्बन्ध,
क्षणभर मै सोचेर नि तोड्न सकिन्न।।

९ःपैशाले माया त किन्न कहाँ सकिन्छ
खालि टाउको त छिन्न कहाँ सकिन्छ
यतिका माझमा सायद गाह्रै हुन्छ नि,
असल खराब को चिन्न कहाँ सकिन्छ।

१०ः प्रेम दिवसमा आँखा मारेर जानू है
जसरी नि मुटु मै तिर सारेर जानू है
कस्तो हुन्छ एकपटक चाखेर हेरो न,
त्यो आकाशको फल झारेर जानु है ।।

११ः माया गर्ने नभए प्रेम दिवस आएर के गर्नु
मनै नमिल्ने संग चोखो माया लाएर के गर्नु
आजकै दिन अरुको साथमा जान्छौ भने हेर,
तिम्रै पछाडि लागि मैले एकोहोरो धाएर के गर्नु ।।

१२ः कतिका सम्बन्ध जोडिने आजकै दिन हो
कतिका सम्बन्ध तोडिने आजकै दिन हो
राम्रोसंग प्रेम प्रस्ताव राख्नु नि सबैले नत्र,
दिलको तस्बिर फोडिने आजैकै दिन हो।।

१३ःजोडी हुँदा पनि प्रेम दिवसमा फोटो नहाल्नेहरु
तस्बिर छुँदा पनि प्रेम दिवसमा फोटो नहाल्नेहरु
कति माया गरेर त्यो मन मुटुमा सजाएकी हुन्छिन् ,
प्रियसी रुँदा पनि प्रेम दिवसमा फोटो नहाल्नेहरु ।।

 

— गोबिन्द्र राज तिमिल्सेना (कुसुम कान्छो)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!