युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
145 पटक पढिएको

बाजुरा-  जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको जगन्नाथ गाउँपालिकाको पिलुचौरमा यहि बैशाख १५ गते निःशुल्क १ दिने बृहत स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ । “ कृषि रोजगार पर्यटन र पुर्वाधारः समतामुलक स्वामिकार्तिक र हिमाली समृद्धिको आधार ” भन्ने मुल नाराका साथ १ दिने निःशुल्क  बृहत स्वास्थ्य शिविर संञ्चालन हुने स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

 

सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उक्त बृहत निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिने भएको छ । स्वामिकार्तिक गाउँपालिका र हिमाली गाँउपालिकाको संयुक्त आयोजनामा उक्त शिविर संञ्चालन हुने गाउँपालिका अध्यक्ष रोकायाको भनाई रहेको छ ।अध्यक्ष रोकायाले दिएको जानकारी अनुसार काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताएका छन् । उक्त स्वास्थ्य शिविरमा शिविरमा स्त्रीरोग, बाल रोग, जनरल मेडिकल, सल्यक्रिया सर्जरी, हाडजोर्नी नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आखा, दन्त, इ.सि.जी, भिडियो एक्सरे, ल्याब टेस्ट र मुटु रोग लगायत रोगको उपचार गरिने अध्यक्ष रोकायाको भनाई रहेको छ ।

 

साथै शिविरमा उपचार सम्भव नभएका बिरामीहरुको अप्रेशन नै गर्नुपर्ने भएको खण्डमा काठमाडौं मेडिकल कलेजमा अप्रेसन खर्च निःशुल्क गर्ने गरी उपचार गरीने पनि उहाँले बताएका छन् । १ दिने विशेषज्ञ डाक्टर मार्फत निः शुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने हुँदा सबै सेवाग्राहीलाई सेवा लिन हुन पनि उहाँले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!