युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
72 पटक पढिएको

बाजुराः जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ पिनालेखमा एक घर भत्किएको छ । अविरल वर्षाका कारण हिजो दिउँसो स्थानिय मुकेश नेपालीको तीन तले घर भत्किएको प्रहरीले जनाएको छ । रातभरको अबिरल बर्षातका कारण घर भत्किदा घरभित्रको अन्नपात, लत्ताकपडा, भाडाकुडा लगायतका सामाग्रीमा क्षति पुगेको पीडित नेपालीले बताएका छन् । घर दिउँसो भत्किएकोले मानवीय क्षति भने नभएको उनले बताएका छन् ।

उनको सोहि घर भूकम्पले चिराचिरा पारेको थियो, अर्को कुनै घर नहुँदा सबै घरका परिवार सोही घरमा बस्दै आएका थिए तर हिजो एक्कासी घर भत्किदाँ घरमा बस्नै नमिल्ने भएको पिडित नेपालीले बताएका छन् । घर भत्किदाँ अहिले नेपालीको परिवार छिमेकीको घरमा बसिरहेका छन । अबिरल बर्षातका कारण जिल्लाका अन्य ठाउँमा पनि पहिरो संगै कयौँ घरबस्तीहरु पहिरोको जोखिममा परेका छन् , रातभरको अबिरल बर्षातले गर्दा जिल्लाका ९ वटै स्थानिय तहका कतिपय गाँउबस्ती अहिले बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कतिपय घरपरिवार घरै छोडेर खुल्ला चौरमा पाल टाँगेर बस्न बाध्यता भएका छन् ।

अबिरल बर्षातका कारण जिल्लाको खप्तड छेडेदह,त्रिबेणी,बुढीगंगा,गौमुल,बडिमालिका हिमाली लगायतका दर्जनौ गाउँबस्ती बाढी पहिरोको जोखिममा रहेका छन् । यता खप्तड छेडेदहको नाइना,सुदाडा,गुइवन।मैतोला, लगायतका दर्जनौ बस्ती पहिरोको जोखिममा रहेका छन् । स्वामिकार्तिक गाउँपालिकाको मुक्तीकोट हिमालीका गाउँबस्तीहरु पनि बाढी पहिरोको चपेटामा रहेका छन् । सबै पालिकामा भुकम्पले असर पारेका घरहरु अहिले भत्किने अबस्थामा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!