अशाेक कुमार शाही- डोटी जिल्ला दिपायल नगरपालिकाका निवासी पुष्कर साउदका दुई बर्षीए नाबालक ईश्वर साउद दुई महिना अघि घरमा खेल्दा खेल्दाै भैंसीलाई पकाएको तातो पिडोमा दुबै हात हाल्न पुग्दा दुबै हात जले जब बच्चाकाे दुबै हात जल्याे बुबार आमाले प्रथामिक उपचारकाे लागि नजिकाे स्वास्थ्य संस्थामा लगेका थिए ।
उक्त स्वास्थ्य संस्थामा उपचार सम्भव नभए पछि बच्चालाई धनगढीकाे माया मेट्रो अस्पतालमा रिफर गरियकाे थियाे।
जब मेट्रो अस्पताल धनगढीमा उनकाे केही उपचार गरे पनि ठिक नहुने अवस्था देखियकाे बच्चाको ओैलाहरुले काम नगरे पछि मेट्रो अस्पतालले काठमाडौ लैजान सल्लाह दियकाे थियाे।
तर पुष्कर साउदकाे आर्थिक अवस्था कमजाेर भयकाे र भएकाे आर्थिक पनि गाडी भाडा, ओैषधि उपचार मै खतम भैसकेकाे थियाे ।
बच्चाकाे हात अब जस्ताको तस्तै रहने भाे भन्दै पुष्कर साउद र उनकी पत्नीले निकै चिन्ति जनक अवस्था रहेका थिय।
बच्चाकाे उपचारकाे लागि काठमाडौ लैजान पैसाकाे अभाव भयकाे खबर सामाजिक छेत्र मा काम गर्दै आएका हिमाल साँउद लाई खबर मिले पछि हिमाल साउद को समन्वय र साथीहरुले सयोग उठाई बच्चालाई आज काठमाडौ पठाइयकाे छ।
तर आगामी दिनमा पनि अझै थप रकमकाे आवश्यकता पर्ने देखिए पछि फेरि हिमाल साउदले सामाजिक छेत्र मा निकै अग्रसर लक्ष्मि बोगटी सङ्ग कुरा गरि अझै कसरी आर्थिक संकलन गर्न सकिन्छ भन्ने बिषयमा सल्लाह गर्दै बोगटीको नेर्तित्व मा संकलन भयकाे पैसा नेपाली ९०००० (नब्बे हजार ) दस दिन भित्र संकलन भै आज पीडित परिवार लाई हस्तान्तरण समेत गरेका थिए।
बधवारसम्म पीडित परिवार लाई जम्मा रकम ११०,००० एक लाख दस हजार सयोग गरिएकाे र यो कार्य मा बोगटी को टिम ,आलोक साउद इन्द्र साउद, योगेश साउदको प्रत्यक्ष सायता रहेकाे थियाे भने प्रवाशमा रहेर पनि साथ सर्पाेड हिमाल साउद, सकुनत्ला सोप को रहेकाे थियाे ।
याे अवस्थामा सयोग पाय पछि पीडित परिवार ले सयोगी मनहरुलाई धन्यवाद दिदै आफू पनि आगामी दिन मा सकेको सयोग गर्ने प्रतिबद्धता समेत गर्नु भयकाे थियाे।