युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
108 पटक पढिएको

चिरञ्जिबी खड्का/बाजुरा– समाजमा ब्याप्त रहेको छाउपडी प्रथालाई अन्त्य गर्न गीत सँगीतले पनि ठुलो टेवा पुर्याएको छ । बुधवार छाउपडी नामक गीतको एक कार्यक्रमका साथ बिमोचन गरिएको छ । बडीमालिका नगरपालिकाको तालिम हलमा भएको बिमोचन कार्यकमको अध्यक्षता.सुदुर साहीत्य प्रतिस्ठानका अध्यक्ष तथा साहीत्यकार हर्क खडायतले गरेका थिए ।
औपचारिक रुपमा सँचालन भएको सो जनचेतना मुलक गीत बिमोचनको प्रमुख अतिथी खप्तड छेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावत रहनु भएको हो । बिमोचन कार्यक्रममा बाल्दै गीतका गायक हर्क खडायतले समाजमा भएको छाउपडी प्रथालाई अन्त्य गर्न यो गीतले थप टेवा पुर्याउने बिस्वास रहेको बताएका छन ।

गीतको शब्द सर्जक राजेन्द्र शाह वि पि ले कार्यक्रममा बोल्दै समाजका यथार्थ परक शब्दहरु ठुलो मेहनतका साथ सँकलन गरेकोले यो गित निर्माणमा आर्थीक सहयोग गर्ने पिसविन बाजुरालाई धन्यबाद दिईका छन । गीत निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण सबैलाई धन्यबाद प्रकट गरेका हुन ।

विमोचन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका रावतले यो गीतले समाजमा कु सँस्कारको रुपमा जरा गाडि रहेको छाउपडी प्रथाको अन्त्य गर्न ठुलो भुमिका खेलेको बताउदै यस्ता सकारात्मक कामको लागि सम्बन्धित निकायलाई सहयोगका लागि अनुरोध गरेका छन ।साहित्यकार एवम अधिबक्ता समेत रहेका हर्क खडायत को स्वरमा सजीयको गितमा चर्चित गायिका रेखा जोशी र सर्मिला बि शीले स्वरमा साथ दियकी छन । सो गितमा निर्देशन भिम थापाले गरेका छन । गितको छायाँकन डि बी रैलेले गरेका हुन । गितमा अभिनय मनिसा कमारी रोकाया, हर्क खडायत ,करिस्मा रोकाया अँगे रोकाया लगायतले अभिनय र निसान्त रोकायाले न्यृत्य गरेको गितको शब्द सँकलन राजेन्द्र शाह बिपीले गरेका हुन भने गितमा सागित बिनोद बाजुरेलीले गरेका छन ।                                     भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नु हाेला ।              https://youtu.be/G0ksSDE-oek

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!