युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
93 पटक पढिएको

बाजुरा : जिल्लाको सदरमुकाम मातर्डीमा सरकारि सेवामा प्रवेश गर्न चाहने युवाहरुका लागी लोकसेवा कक्षा सञ्चालन हुने भएको छ ।सरकारी सेवामा प्रवेश तपाईको मिहेनत हाम्रो सहकार्य भन्ने मुल नाराका साथ दुर्गम तथा पीछडीएको बाजुरा जिल्लामै युवाहरुलाई सकारात्म भावनाको विकास गराइ कुशल नेतृत्व सफल मेहनति प्रतिस्पर्धा र इमान्दार युवाका रुपमा स्थापीत गराउन मातर्डीमा२० दिने लोकसेवा कमाण्डो कोर्ष कक्षा संचालन गरिने बिर बहादुर बिष्टले जानकारि दिएका छन् ।

समाज परिवर्तनका लागी युवाहरुको भुमिका महत्वपुर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर उल्लेख गर्दै उनले युवाहरुे जिम्मेवारि भएर अगाडि बढनु पर्ने बताएका छन् ।अरु व्यक्तिहरु आएर हाम्रो समाज परिवर्तन गर्न नभइ यहांका युवाहरुले आफनो दायित्व बोध गरेर अगाडी बढने बिष्टले बताएका छन् ।

कक्षा संञ्चालन २०७८साल साउन ९ गतेबाट नासुर खरिदारको २० दिने कमाण्डो कोर्ष सन्चालन हुने भएकोले लोकसेवाको तयारीमा लागेकाले सो कार्यक्रममा सहभागी हुन बिष्टले सामाजिक संजाल मार्फत अनुरोध गरेका छन ।कक्षा संञ्चालमा भने एक व्यक्तिबाट २ हजाार शुल्क तिर्नुपर्ने बताएका छन्।
कक्षा संञ्चालनमा दैनिक युनिट टेष्ट हुने र लगातार ५ वटा परिक्षामा प्रथम हुने व्यक्तिलाई शुल्क नलिइने बताएका छन् ।कोरोना संक्रमण जोखिम कायमै रहेकोले २० जना भन्दा बढीलाई समावेश नगराइने हुदा पहिलो लाई पहिलो सेक्शन र दोस्रो सेक्शनका आधारमा संख्या कायम गरि कक्षा सन्चालन गर्ने बताएका छन ।

लोकसेवा परक्षा नजिकिदै गरेकोले लोकसेवा आवेदन गरेका ईच्छुक व्यक्तिहरूले सम्पर्क ९८४८५२३९६४बर बिष्ट अथवा ९८६२४७९२०७ बिजय कुमार साहीको सम्पर्क नम्बरमा सम्र्पक गरी आबेदन दिन र ९ गते देखी तालिम संचालन गरिने बताएका छन ।लोकसेवा तालिम कक्षा सन्चाललन सदरमुकाम मार्तडीमा रहेको बाल मन्दीर विद्यालय हुने बिर बिष्टले जानकारि दिएका छन्। सो कक्षा संचालन ब्यबस्थापनका लागि केही शुल्क समेत तोकिएको बिष्टले सामाजिक संजाल फेशबुक मार्फत जानकारी गराएका छन ।
गाउ घरमै लोकसेवा कक्षा संञ्चालन गरिने भएपछि बाजुरा जिल्लाका युवाहरु खुसि भएका छन् ।

लोकसेवा परक्षा नजिकिदै गरेकोले लोकसेवा आवेदन गरेका ईच्छुक व्यक्तिहरूले सम्पर्क ९८४८५२३९६४बर बिष्ट अथवा ९८६२४७९२०७ बिजय कुमार साहीको सम्पर्क नम्बरमा सम्र्पक गरी आबेदन दिन र ९ गते देखी तालिम संचालन गरिने बताएका छन ।लोकसेवा तालिम कक्षा सन्चाललन सदरमुकाम मार्तडीमा रहेको बाल मन्दीर विद्यालय हुने बिर बिष्टले जानकारि दिएका छन्। सो कक्षा संचालन ब्यबस्थापनका लागि केही शुल्क समेत तोकिएको बिष्टले सामाजिक संजाल फेशबुक मार्फत जानकारी गराएका छन ।
गाउ घरमै लोकसेवा कक्षा संञ्चालन गरिने भएपछि बाजुरा जिल्लाका युवाहरु खुसि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!