युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
124 पटक पढिएको

शेरबहादुर सार्की कञ्चनपुर–कञ्चनपुरको शान्ति पुनरस्र्थापना गृहले विभिन्न कार्यक्रमका साथ ४२औँ सामाजिक दिवस मनाएको छ ।
आत्म साछी राखी मन बचन कर्मले सेवा गरौँ भन्ने मुल नाराका साथ पाँच वटा विषय माथी छलफल गर्दै शान्ति पुनरस्र्थापना गृहले ४२आँै सामाजिक सेवा दिवस मनाएको हो ।
मन, बचन र कर्मले सेवा गरौँ ,नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता ,कोभिढ विरुद्धको लडाँइमा समाजिक संस्थाको योगदान, मानव बेचविखन तथा ओसार पसार विरुद्धको अभियान र सामाजिक सेवा दिवसको साप्ताहिक रुपमा सफल पारौँ, जस्ता विषयमाथी छलफल गर्दै सो दिवस मनाइको शान्ति पुनरस्र्थापना केन्द्र कन्चनपुरले जनाएको छ ।

छलफलमा कञ्चनपुर स्थित विभिन्न सरोकारवाला निकायहरुको सुझाव सल्लाहलाई आत्मसात गर्दै अगाढी बढ्दै जाने शान्ति पुनरस्र्थापना गृह कञ्चनपुर महेन्द्रनगर गड्डाचौकी कार्यालय प्रमुख सञ्जित सिंहले बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले हामीले कञ्चनपुरको गड्डाचौकी , कैलालीको डोकेबजार लगायतका विभिन्न नाकामा रहेका र दलालको फन्दामा परेका दर्जनौ महिला तथा श्रीमानले अर्को विवाह गरेर अलपत्र परेका सयौँ महिलाको उद्धार गर्दै आएका छौ ।सुदूरपश्चिम प्रदेशका विभिन्न कानाबाट नेपालका कयौँ महिला दिदीबहिनी दलालको पञ्जामा पर्दै विदेशमा बेचिन बाध्य भएका छन् । यीनै महिलाहरुको उद्धारका लागि सस्था दिनरात नभनी निरन्तर लागि रहेको कार्यालय प्रमुख सञ्जित सिंहले बताउनुभयो ।शान्ति पुनरस्र्थापना गृहले मानव बेचविखन, देखि नाकामा अलपत्र परेका महिला बालवालिकाहरुको समेत उद्धार गर्दै आएको छ ।

मानव बेचविखन तथा ओसार पसार मावता विरुद्धको जघन्य अपराध भएकोले यसलाई रोक्नका लागि सम्मपुर्ण सरोकारवाला निकायको सहयोग रहनु पर्ने कार्यक्रममा सहभागी इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जिवन गुरुङ्गले बताउनुभयो ।यो सस्थाले मानव बेचविखनको क्षेत्रको पाटोलाई मात्र नहेरी समाजमा रहेका महिला, दलित, बालवालिका अपाङ्ग असहायहरुको समेत सेवा गरेमा सस्थाको अँझै प्रगती देखिने शसस्त्र प्रहरी बल गड्डाचौकीका प्रमुख पदम सिंह भण्डारीले बताउनुभयो ।उसो त यो सस्थाले समाजमा भएका विसङ्गती, कुरीती तथा विध्वंसकारी क्रियाकलाहरुको अन्त्य गर्दै आएको छ ।ज्यानको जोखिम राखेर यो संस्थाका कर्मचारीहरुले दिन रात नभनी लाखौ महिला दिदिबहिनीहरुको उद्धारमा निरन्तर खटिरहेका छन् ।यो सस्थाको अन्य सस्थाको जस्तो सहजपुर्ण काम भने छैन् । विभिन्न रिक्सका बावजुद दलालको पञ्जामा परेका तथा आफ्नै श्रीमानका कारण अलपत्र परेका महिलाहरुको समेत उद्धार गर्न निकै सक्रिय देखिन्छ ।

यदि यो सस्था सुदूरपश्मिको विभिन्न नाकामा स्थापना नभइदिएको भए कयाँै हामी जस्तै अन्य महिला दिदीबहिनीहरुले पनि भारत लगायत विभिन्न मुलुकमा बेचिने थिइन् शान्ति पुनरस्र्थापन गृहलेउद्धारगरेका महिलाहरुले बताउदै आएका छन् ।नेपालमा अबैध लागु औषध र हात हतियार कारोवार पछि मानव बेचविखन तथा ओसार पसरा देखिएको छ ।
महिला तथा बालवालिका र ब्यस्क पुरुष समेत यो अपराधबाट अत्याधिक रुपमा पीडित भएका छन् ।कमारा कमारी बधुँवा तथा दासप्रथा हुँदै आजको युगमा आधुनिक दासताको रुपमा मानव ओसार पसारलाई लिन सकिन्छ ।

नेपालबाट विशेष गरी भारत खाडीमुलुक अफ्रिकन देशहरु यूरोपीयन तथा अमेरीकन देहरुमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचविखन तथा ओसार पसारका काम भइरहेका छन् ।
शान्ति गृहले मनाएको सामाजिक दिवस कार्यक्रममा भिमदत्त नगरपालिका विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवि, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जिवन गुरुङ्ग शसस्त्र प्रहरी बल गड्डाचौकीका प्रमुख पदम सिंह भण्डारी विभिन्न सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।सस्थाको आफ्नै कार्यालयमा सञ्चालन भएको कार्याक्रमको सहजीकरण शािन्त पुनरस्र्थापना गृहका कञ्चनपुर मेहन्द्रनगर गड्डाचौकीका परर्मशदाता सम्झना प्रजाले गुर्न भएको थियो ।

क्याप्सन : शान्ति गृहले मनाइएको समाजिक दिवस कार्यक्रमका सहभागीहरु । तस्बिर : शेरबहादुर सार्की/कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!