युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
110 पटक पढिएको

बाजुरा–नेपाली काँग्रेस प्रदेश ञकझको प्रदेश अधिवेशन आजबाट सुरू भएको छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सर्कुलर अनुसार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अधिवेशन कोल्टीमा सुरू भएको नेपाली काँग्रेस बाजुराको अधिवेशन प्रचारप्रसार समिति सदस्य संगिता तिमिल्सेनाले बताइन ।
प्रदेश क का सभापति गोविन्द बहादुर मल्लले दिएको जानकारी अनुसार गत असोज ५ गते वडा अधिवेशन तथा गत असोज ९ गते नगर अधिवेशन सर्वसहमतीका आधारमा सम्पन्न गरी आजबाट निश्चित समयमै प्रदेश अधिवेशन सुरू गरिएको हो ।
वडा अधिवेशन तथा पालिका अधिवेशन प्रदेश क का सबै पालिकामा सर्वसहमतीका आधारमा अधिवेशन सम्पन्न गरेको प्रदेश क को सभापतिका लागि महाधिवेशन प्रतिनिधि राम बहादुर बोहरा,नेपाली काँग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्याय,सहसचिव नरेन्द्रकुमार रोकाया, बुढीनन्दा नगरपालिकाका निवर्तमान सभापति छत्र बहादुर मल्ल , हिमाली गाउँपालिका वडा नं ७ का वडाध्यक्ष जय बहादुर अधिकारी आकाँक्षी रहेका नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं ञकझले जानकारी दिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र नं क मा सभापतिका आकाँक्षी धेरै भएपनि सहमतिका आधारमा नेतृत्व चयन गरिने पनि नेपाली काँग्रेस बाजुरा प्रदेश क ले जनाएको छ ।
नेपाली काँग्रेस प्रदेश क का सभापति गोविन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे रहेका थिए ।त्यसैगरी बिशिष्ट अतिथिमा पुर्व भुमिसुधार सहायकमन्त्री जनकराज गिरी,महासमिति सदस्य जंग कुमार गिरी, महाधिवेशन प्रतिनिधि पदम कुमार गिरी,राम बहादुर बोहरा रहेका थिए । त्यस्तै अतिथिमा नेपाली काँग्रेस बाजुराका सहसचिव नरेन्द्र राकाया लगायत जिल्ला कार्यसमितिका सदस्यहरू सम्पूर्ण भातृ तथा भगेनी संगठनका प्रमुख तथा प्रतिनिधि तथा सम्पूर्ण नेपाली काँग्रेसमा आस्थावान्को सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाली काँग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्यायले गरेका थिए

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!