युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
159 पटक पढिएको

मिन बहादुर खड्का /बाजुरा–नेपाली काँग्रेस बाजुराको जिल्ला सभापतिको पदमा औपचारिक रुपमा घोषणा गरिसकेका नेता नेपालीले आफुले जिल्ला सभापतिको उम्मेदवारी सकेसम्म नछोड्ने बताएका छन ।नेता नेपालीले आफु जिल्लाका दलित जनताको हक अधिकारका लागि मात्र नभएर समग्र बाजुरेली जनताको हक हितका लागी ठुलो योगदान दिदै आएकोले यतिवेला जिल्ला सभापतिमा दावेदार सवै उम्मेदवारहरु मध्यको अर्गानिक उम्मेवार रहेको नेता नेपालिले दावी गरेका छन ।

नेता नेपालीले आफु सहमतिको उम्मेदवार रहेकोले सर्वसम्मत नेतृत्व चयन भएमा आफु सहमति गर्ने र एममेदवारी समेत त्याग्न तयार हुने यदी सहमति हुन नसकेमा आफु पनि चुनावी पूक्रियामा जाने बताएका छन । नेता नेपाली पार्टीको हित र बाजुराको बिकासका लागि आफु भन्दा अव्वल अर्को कोहि छ भने आफु उम्मेदवारी त्यागन् तयार छु भन्ने पहिलो उममेदवार नेता नेपालीले पदमा रहेपनि नरहेपनि काम गर्ने जनताको साथमा र जनताको सेवामा समर्पित रहेको जनताको प्रतिवद्धता जनाएका छन

सकेसम्म अधिबेशन सर्वसम्मत चयन गर्ने अठोत पार्टीको रहेता पनि सभापतिको दावेदारहरु एक अर्कालाई सहमत गर्ने पक्षमा कोहि नभएको हुदा आफु पनि कसैलाई सहमति गर्ने पक्षमा नरहेको नता नेपालिको भनाई रहेको छ । नेता नेपालीले सकेसम्म बिशेष तह दलितका हक अकिारका पक्षमा बिशेष् ओकालत गदै आइरहेकोले जिल्लालाई जातिबिभेद मुक्त जिल्ला बनाउने आफ्नो अन्तिम लक्ष रहेको नता नेपालीले बताए ।

नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतीको उम्मेदवार रहेका पुर्व संविधान सभा सदस्य नेता महा नेपाली कांग्रेस खप्तड छेडेदह गाँपालीकाका एक बलियो आधार हुन । इमान्दार कर्मठ, निडर,र सक्षम नेतृत्व गर्ने नेताका नामले परिचित नेता नेपालीले बिशेष गरेर बाजुरा जिल्लाका दलितहरुको हक अधिकार प्रप्तिका लागि ठुलो योगदान दिएका छन । बाजुराका दलितहरुको हक हितका निमित्त आवाज उठाउनेहरु मध्यकै पहिलो नेता नेपाली हुन । नेता नेपालीले दलित जनाताका लागि बिर्सन नसकिने योगदान दिएका छन । नेता नेपालीले बाजुराका समग्र दलित, महिला, युवाहरुका सवालहरुलाई उठान गर्दै आइरहेका छन ।

यस्तो छ नेता नेपमलीकाो राजनिति पृष्ठभुमी

नेता नपाली दलित समुदायका एक देशभक्त नेता मानिन्छन् । उनले बाजुरेली जनताका हक, हित अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् । राजनीतिमा लामो समय देखि संर्घष गर्दै दलितहरुको हक अधिकार र बाजुरा जिल्लाको बिकास र निरन्तर जनताको सेवामा समर्पित हुदै आएका छन । समग्र बाजुरेली जनताको उन्नति, प्रगति र समृद्धि र बाजुरा जिल्लाको बिकासका निम्ति आवाज उठाउनेहरुको नाम लिनु पर्दा नेता नेपालीको पनि लिने गरिन्छ । यतिवेला सभापतीको उम्मेदवार समेत रहेका नेता नेपाली समुहगत हिसाबले नेपाली काँग्रेसको देउवा समुहका बलिया नेता मानिन्छन् ।

२०४६ साल देखि अहिले सम्म नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर पार्टीलाई शसक्त पार्टी बनाउने उद्देश्यका साथ राजनितिक यात्रामा लागेको हुदा जिल्ला अधिवेशनमा आफु सभापतिको उम्मेदवारी रहको नेता नेपालीले बताए । उनले औपचारिक रुपमा आफु सभापतिको उम्मेदवारी रहको घोषणा गरिसकेकाका छन । नेपाली काँग्रेसमा सवै नेताहरुले पालो पाउनुपर्ने नेता नेपालीको भनाई रहेको छ ।

यि हुन हेर्नेनुहाेस नेता नेपाली 

पुर्व संविधान सभा सदस्य महाँ नेपालीको जन्म विक्रम संवत् २०२६ साल माघ २६ गते बाजुरा जिल्लाको साविकको आटिचौर गा.वि.स वडा नं २ को बुडाबाढामा भएको थियो । नेता नेपालीले २०४६ सालबाट नेपाली काँग्रेस निकटको संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुभारम्भ गरेका थिए । २०५३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला कार्य समिती सदस्य रहेर आफ्नो राजनीतिक यात्रा बलियो बनउदै अघि बढेका नेता नेपाली २०५४ सालको स्थानीय निर्वाचनबाट आटिचौर गाविसको वडा नं.२ को निर्वाचित वडा अध्यक्ष, २०५६ सालमा नेपाल तरुण दल बाजुराको जिल्ला कार्य समिति सदस्य, बनेका नपाली २०६३ र सालमा नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य रहेका थिए ।

२०६४ सालमा नेपाली काँग्रेसको समानुपातिक सांसद भई संविधान सभा सदस्य समेत बनेका नेपालीको नेपालको संबिधान बनाउने कार्यमा महत्वपुर्ण योगदान रहेको छ । २०६५ सालमा चितवन र झापा महाधिवेसनमा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य बनेका नेता नेपाली काँग्रेसको १२ औँ महाधिवेसनमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी रहेका थिए भने १३ औँ महाधिवेसनमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी तथा महासमिती सदस्य बनेका थिए ।

उनले यि कामहरू गरेका थिए ।

दुर्गम बाजुरामा जन्मेका नेता नेपालीले २०६० सालमा साविकको आटिचौर गा.वि.स.को बुढाबाडामा सबै दलित समुदायहरुको माझमा मष्टा प्राथमिक विद्यालय स्थापना गरी सबैको स्थानियमा शिक्षाको लहर चालेका थिए । राजनीतिक यात्रा सँगसँगै सामाजिक कामहरु पनि थुप्रै गरेका नेता नेपालीले मानविकास सुचाङको ७७ औँ स्थानमा रहेको बाजुरा जिल्लामा २०६० सालमा दलित नेटवर्कको जिल्ला संयोजक रही दलित नेटवर्क स्थापना गरेका थिए । देश छुवाछुतमुक्त घोषणा गर्नु पर्छ भन्ने हेतुले नेता नेपालीले बाजुरालाई पनि २०६२ सालमा जिल्ला विकास समिति समक्ष बाजुरा जिल्लालाई छुवाछुतमुक्त घोषणा गर्न पहल गरि उक्त कार्यमा सफल भएका थिए ।

मैले हिजो पनि दलितहरुका हक अधिकारका निमित्त आवाज उठाएको थिए । दलितहरुका लागि मात्र नभई समग्र बाजुरेली जनताको हक हितका लागि र बाजुरा जिल्लाको बिकासका लागि, मैले गरेको कामको बारेमा बाजुरेली जनतालाई अवगत नै छ । बिशेष गरेर दलितहरुका हक र समाजमा रहेको जातिय बिभेदको अन्त्य गर्ने उदेश्यका साथ म राजनितिमा लागेको थिए । पुनः पनि दलितहरुका हकका लागि मात्र नभई समग्र बाजुराको बिकास र परिवर्तनका लागि अग्रभागमा रहेर काम गर्ने अझै चाहान छ । त्यसकारण मैले जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिएको छु ।सवैलाई सहयोग गरिदिन हुन पनि आग्रह गर्दछु नेता नेपालीले भने

भिडीयाे  पनि हेर्नुहाेस 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!