युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
174 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–जिल्लाको त्रिबेणी नगरपालिका वडा न. २ घर भएका दृष्टिबिहिन कलाकार सज्जन बुदाले अहिले सम्म आर्थिक अभावकै कारण गितहरु बजारमा ल्याउन नसकेको दुखेसो पोखेको छन । समधुर स्वरका धनी गाएक बुढा आफु २०५८ साल देखि नै कलाकारिता क्षत्रमा प्रवेश गरेको बताउन्छन । गायक बुढाको हाल कैलालीमा बसोबास गदै आइरहेका छन। गायक बुदाले मिठो गित गाँउनुहुन्छ भन्ने खबर प्राप्त भएपछी उनलाई हामिले भेटेर कुराकानी गरेका थियौ ।

जसको आवाज पनि निकै समधुर छ । सुदुर पच्श्रिमका देउदा गितका उत्कृष्ट गायकका नामले चिनिने कर्णप्रिय स्वरका धनि प्रकाश थापा हुन भने त्यसपछीको अर्को एक गाएक सज्जन बुदालाई पनि लिन सकिन्छ तर बुढा अहिलेसम्म लागानिकै अभावका कारण परिचित हुन सकेका छैनन् । सानै देखि गित संगितलाई धेरै माया गर्ने अनि कलाकार बन्न रुचि भएका गाएक बुढा गित गाँउने सपना बोकेर काठमाण्डौ समेत पुगेका थिए ।

कलाकार बन्नका लागी २ं०५८ साल देखि संघर्ष गदै आइरेहेका बुदा कलाकार बन्न प्रतिभा र रुचिले मात्र नपुग्ने बताउन्छन । गाएक बुदा भन्छन सामान्य एउटा गित रेकर्ड गरेर बाजारमा ल्याउन पनि न्युनतम १ लाख सम्म लाग्छ । रामा्रे बनाउने हो भने त झन् १ डेड लाख जति नैं,लागीहाल्छ । सामान्य मान्छेले यति धेरै लगानि जुटाउन सक्दैनन । त्यसकारण प्रतिभा लुकाएर बस्नुपर्ने बाध्यता हुन्छ । प्रतिभालाई लुकाएर बस्नु हामो्र रहर होइन बाध्यता हो ।म जस्तै प्रतिभालाई थप्प लुकाएर बसेका धेरै छन । मैले अहिले सम्म ६ ओटा गित रेकर्ड गराइसकेको छु । तर दुई गित मात्र सार्वजनिक भएका छन । लगानी नभएर रेकर्ड गरेका गितहरु पनि रोकिएका छन । कमाई केहि छैन धेरै बाट सहयोगको आपेक्षा गरे तर कसैबाट सहयोग पाउन सकिन । सवैले आवाज धेरै मिठो छ भन्नुहुन्छ हौसला पनि दिनुहन्छ । कसैले सहयोग गर्याे भने रेकर्ड गरेर बजारमा थन्किएका गितहरु सार्वजनिक गर्न सजिलो हुन्थ्यो उनले भने ।

गाएक बुढा भन्छन कलाकारिता क्षत्रमा लागेको सवै कलाकारहरु बिश्वासिलो हुदैनन् भन्छन मेले आफैले अनुभव गरेको छु । मेरो पहिलो गित केहि दलालहरुको हातमा परेर सार्वजकि हुन सकेन । कसैलाई लोभ लालच देखाएर पैसा असुल्ने प्रवृत्तिले कलाकारिता क्षत्रमा ठुलो समस्या निम्त्यएको उनको भनाई रहेको छ । यो रामे्र पक्ष होइन यसकारण पनि अहिले कलाकारितामा प्रवेश गर्न मान्छे द्धराउन्छन उनले भने । गाएक बुढाले आफुलाई गित संगितमा पाइला टेकाउने र सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिएका छन । मलाई जसले कलाकार बन्ने प्रेर्णा दिए उहाँ आज मेरो सामु हुनुहुन्न । म उहाँलाई हृर्दयदेखि नै बिशेस सम्झिन चाहान्छु ।

यदि आजसम्म उँहा मेरो साथमा हुनुहुन्थ्यो भने म पनि गाएक बनिसक्थे होला । जसले खेत बेचेर आफैले गित बनाई दिएर गित गाउनु पर्यो भनेर रेकडिङ स्तडीयो सम्म लगेका थिए । जसको केहि समय पछी असामहिक निधन भयो म पुन: साहारा बिहिन जस्तै भए यो मनले सदासदा उहालाई सम्झिरहनेछ । उहा प्रति हार्दिक श्रदा सुमन व्यक्त गर्दछु बुढाले भने । पछिल्लो समयमा हामो्र बाजुरा जिल्लाका उत्कृष्ट देउदा शव्द रचनाकार राजेन्द्र शाह बि. पि संग मेरो भेट भयो उहाले पनि मलाई एउटा गित को शव्द संगित गरेर गित गाउने अवसर दिनु भयो ।म उहालाई पनि सम्झिन चाहान्छु । तर गित पनि लगानी अभावकै कारण सार्वजनिक हुन बाकी छ उनले भने । बुढाले आफु गित संगितमा रुचि मात्र नराखेर कलाकार बन्ने ठुलो धोकोे रहेकोले आर्थिक अभावकै कारण पटप–पटक असफल हुदै आएको हुदा अझै पनि प्रयास जारी रहेकोले आफ्नो प्रतिभालाई कदर गरेर सवैले सक्दो सहयोग गरिदिन हुन आग्रह समेत गरेका छन । पछिल्लो बाजुरा जिल्लामा पनि धेरै पटक महोत्सव हरुको आयेजना गरिन्छ तर स्थानिय प्रतिभाहरुको साच्चिकै पहिचान हुन सकेको छैन ।

स्थानिय स्तरका प्रतिभाहरुको र स्थानिय कलाकारहरुलाई स्थान दिइएको अवस्था छैन । स्थानिय कलाको पहिचानको केवल नारा जोडेर पैसा कमाउने उदेश्यले महोत्सवहरुको आयोजना गरिन्छ । लगानिको अभावकै कारण स्थानिय पूतिभाहरु दविनु , बाहिरका कलाकारहरुलाई बोलाएर लाखौ पैसा खर्च गरेर मनोरञ्जनको माध्यमका रुपमा महोतसवको आोजना गरिनु बिडम्बनाको बिषय नै हो , यसमा अहिले सम्म कसैको ध्यान केन्द्रित हुन सकेको छैन । बिशेष गरेर स्थानिय कलाहरुको पहिचान गर्नु अथवा स्थानिय स्तरका कला प्रतिभाहरुले स्थान पाउनु त्यो अवसर जुराउनु नै पहिलो प्रथामिक्ता हो ।
दुष्टिबिहिन कलाकार सज्जन बुढाको यो भिडियो पनि हेर्नुहोस भिडियो हाम्रो लोकतन्त्र बिहानी न्युजको अफिसियल युटुव च्यानलमा गएर पनि हेर्न सक्नुहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!