युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
113 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा – नेपाली कांग्रेस बाजुराको सातौँ अधिवेशनको उद्घाटन समारोह कार्यक्रम सम्पत्र भएको छ ।

जिल्ला सदरमुकाम मार्तडीको रहेका कवड हलमा नेपाली काँग्रेसको सातौ जिल्ला अधिवेशन उदघाटन समारोह कार्यक्रम नेपाली काग्रेसका बाजुराका सभापती कविराज पण्डितको अध्यक्षतामा संपन्न भएको हो । आज देखि बाजुरा जिल्ला कार्य समितिको अधिवेशन सुरू भएको छ ।
वडा नगर गाउँ कार्य समिति र प्रदेशको (क) र (ख) को अधिवेशन संम्पन्न भइसकेको छ । शुुक्रबार मात्रै प्रदेश (ख) अधिबशेन सम्पन्न भएको र केन्द्रीय सर्कुलर अनुसार आज देखि जिल्ला अधिवेशन संचालन गरिएको हो ।

 

कार्यक्रममा करिव ३ दर्जन वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले कार्यक्रममा बोल्दै यतिवेला बाजुरा नेपाली कांगे्रस पार्टीलाई शसक्त सुदृद,चलायमान बनाउने, बाजुरा जिल्लालाई जोड्ने, बाजुरा जिल्लाको विकास र परिवर्तनका लागि आवाज उठाउने, इमानन्दार, कर्मठ, सक्षम, र जुझारु नेतृत्व चयन गनुपर्नेमा जोड दिएका छन । बक्ताहरुले अवको नेपाली कांगे्रसको लक्क्ष व्यक्ति बलियो बनाउनु नभएर पार्टीलाई बलियो बनाउनु , बाजुरा जिल्लाको बिकास र परिवर्तन गर्नु, बाजुरे्ली जनताका पोषण देखी लिएर शोषणका समस्यामहरुलाई समाधान गर्नु, एकताको अधिवेशन संम्पन्न गर्नु कांगे्रस एकिवद्ध भएर अगाडी बढ्नु रहेको बताएका हुन ।

नेताहरुले जिल्ला कार्य समिति बाजुराको सर्वसम्मतबाट अधिवेशन संम्पत्र गर्ने तयारि रहेकोले सुरु देखिको तयारी रहेकोले सकेसम्म सर्वसम्मत तरिकाले नेतृत्व चयन गनुपर्नेमा पनि जोड दिएका थिए ।कार्यक्रममा करिव १ दर्जन युवाहरुले आफ्ना बिचारहरु राखेका थिए ।कार्यक्रममा वोल्दै युवाहरुले यतिवेला बाजुराले युवा नेता खोजिरहेकोले युवा पुस्ता नेतृत्वमा आउन आवश्यक रहेको बताएका हुन । पार्टीलाई बलियो बनाउन र बाजुराको बिकासका लागि आवाज उठाउन सक्ने तमाम युवाहरु बाजुरामा रहेको बताउदै पार्टीको हित, बाजराको बिकासका लागि मात्र भएपनि युवा पुस्ता नेतृत्वमा आउन आवश्यक रहेको युवाहरुको भनाई रहेको थियाे । अग्रज नेता गणहरुले पनि युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गनुपर्ने युवाहरु बिना बाजुरा जिल्लाकाे बिकास संम्भव नभएकाे समेत नेताहरूले बताएका हुन ।

नेपाली काग्रेसका बाजुराका सभापती कविराज पण्डितको अध्यक्षतामा संचालन भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे रहेका थिए ।नेपाली काग्रेस बाजुराका सचिव रनसिहं अएडीले संचालन गरेको कार्यक्रममा पुर्व भुमिसधार सहायक मन्त्री जनकराज गिरी,संविधान सभा सदस्य देवराज जोशी संविधान सभा सदस्य महा नेपाली, पुर्व सभापति मान बहादुर रावल,वरिष्ठ नेता रामसिंह रावल महासमिति सदस्य पदमबहादुर शाही,जुना दानी,महाधिवेशन प्रतिनिधी चक्रबहादुर शाह लगायतका नेताहरू विशिष्ट लगायत कांगे्रस निकट नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!